IMG-LOGO

बेथानचोक गाउँपालिकाको बजेट ६४ करोड ६० लाख

 मंगल, असार १६, २०८३  -

    त्यसैगरी बेथानचोक गाउँपालिकाले नीति कार्यक्रम तथा बजेट ल्याएको छ । असार १० गते निति कार्यक्रम र सोमबार बजेट ल्याएको छ । गाउँपालिकाको अध्यक्ष भगवान अधिकारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिनाले आ.व. २०८३÷०८४ को बजेट प्रस्तुत गर्नुभयो । आन्तरिक आय श्रोत भने १५ करोड ४३ लाख प्रक्षेपण गरेको कुरा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जनाउनुभयो । प्रमुख प्रशासकीय अधिकृत भण्डारीले प्राकृतिक विपत्तीको कारण सडक सञ्जाल क्षत विक्षत हुँदा पूर्वाधार निर्माणमा समस्या नागरिकहरुलाई सहजढङ्गबाट आवत जावत गर्न कठीन भएको समेत उल्येख गर्नुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्