IMG-LOGO

खानीखोला गाउँपालिकाको बजेट ५० करोड ५ लाख

 मंगल, असार १६, २०८३  -

    खानीखोला गाउँपालिकाले ५० करोड ५ लाख बराबरको आ.व. २०८३/०८४ को बजेट प्रस्तुत गरेको छ । आन्तरिक आय १ करोड ५ लाख प्रक्षेपण गरेको छ । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्गले नीति तथा कार्यक्रम र उपाध्यक्ष दोर्जेमान जिम्बाले आगामी वर्षको बजेट प्रस्तुत गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत जीवनराज अर्यालले स्थानीय सासन ऐन २०७४ अनुसारको नीति कार्यक्रम र बजेट प्रस्तुत गरेको जनाउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्