IMG-LOGO

लैंङ्गिक हिंसा विरुद्ध महिला सचेतना

 मंगल, असार २, २०८३  -

    महाभारत गाउँपालिका वडा नम्बर १, २, ३ र ४ का महिला स्वयमसेवक र त्यस वडाका महिला जनप्रतिनिधिहरुका लागि आयोजित सचेतना कार्यक्रम सम्पन्न गरेको थियो । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा वडाध्यक्ष कान्छामान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद खनाल, कार्यपालिका सदस्य बिकुमाया श्रेष्ठ, प्रहरी हवल्दार विरबहादुर महत्तो र शाखा प्रमुख संगिता लामा लगायतले आफ्ना धारणा राख्नु भएको थियो । इन्सेक काभ्रेका पूर्व प्रतिनिधि भोजराज तिमल्सिनाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्