IMG-LOGO

रुमा मानन्धरलाई डिनको जिम्मेवारी

 मंगल, जेठ २६, २०८३  -

    काभ्रे बनेपाली चेली रुमा मानन्धर नेपाल खुल्ला विश्वविद्यालयको डिनको जिम्मेवारी प्राप्त गर्नु भएको छ । गणितशास्त्रमा  विद्यावारधी (पिएचडी) गर्नु भएको उहाँ सोही विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्थ्यो । काभ्रे टाइम्स र रेडियो एबिसीले उहाँलाई बधाई ज्ञापन गर्दै सफलकार्यकालको शुभकामना व्यक्त गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्