IMG-LOGO

धानको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३६६०

 मंगल, जेठ १२, २०८३  -

        सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिसद्को कार्यालयमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले आव २०८३÷०८४ मा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको हो । जसअनुसार मोटो धानको ३६६० रूपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३८६० रूपैयाँ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्