काभ्रेपलाञ्चोक जिल्लामा ११ जनाको चार जिपिए, ८ सय ३८ जनाको ३.६० देखि ४ जिपिए भन्दा कम, १३ सय ७७ जनाको ३.२० देखि ३.६० भन्दा कम जिपिए, १३ सय ६५ जनाको २.८० देखि ३.२० भन्दा कम जिपिए, ८ सय ९२ जनाको २.४० देखि २.८० जिपिए भन्दा कम, १ सय ५ जनाको २.०० देखि २.४० जिपिए भन्दा कम प्राप्त भएको छ । कुल ४ हजार ५ सय ८८ जना विद्यार्थी उर्तिण भएका छन् भने १३ सय ४३ जना विद्यार्थी अनुर्तिण भएका छन् । कुल ५९ सय ३१ जना विद्यार्थी परिक्षामा सहभागि भई साधारण र प्राविधिक तर्फ गरी ७७.३६ प्रतिशत विद्यार्थी उर्तिण भएको शिक्षा विकास तथा समन्वय इकाईले जानकारी दिएको छ । प्राविधिक तर्फका ८८.७३ र साधारण तर्फका ७६.९५ प्रतिशत विद्यार्थी उर्तिण भए ।
जिल्लामा ३३ वटा परीक्षा केन्द्र मार्फत विद्यार्थीहरुले परीक्षा दिएका थिए । परीक्षामा जिल्लाका ६९ वटा संस्थागत र १५० वटा सामुदायिक विद्यालय गरी कुल २१९ वटा विद्यालयबाट विद्यार्थीहरू सहभागी थिए । नियमिततर्फ ५,२२७ जना, प्राविधिकतर्फ २०१ जना र ग्रेडवृद्धितर्फ २८० जना गरी कुल ६,२०८ जना विद्यार्थी परीक्षामा सहभागी हुन फाराम भरेका थिए । १२ जना बहिरा विद्यार्थी र एक जना दृष्टिविहीन विद्यार्थी पनि परीक्षामा सहभागी थिए । २ सय ७७ विद्यार्थी परिक्षामा अनुपस्थित रहेको शिक्षा विकास इकाइले जनाएको छ ।