IMG-LOGO

स्वास्थ्य सेवामा छुट गर्न धुलिखेल नगर र काठमाण्डौं मेडिकल कलेजबीच सम्झौता

 मंगल, बैशाख २९, २०८३  -

    धुलिखेल, काठमाडौं, भक्तपुर, ललितपुर लगायत विभिन्न क्षेत्रमा बस्नुहुने धुलिखेल नगरवासी तथा धुलिखेल नगरपालिका मातहतका कर्मचारी एवं परिवारलाई काठमाडौं मेडिकल कलेजद्वारा उपचार सेवामा २५% छुट, आर्थिक अवस्था कमजोरलाई ५०% छुट तथा अति विपन्न (२० जनालाई) वार्षिक १००% निःशुल्क उपचार सेवा आजदेखि सुरु भएकोमा हार्दिक खुशी व्यक्त गर्दछौं । यस महत्वपूर्ण सेवाका लागि का.वा. नगर प्रमुख निराजन जंगम, धुलिखेल नगरपालिका, स्वास्थ्य शाखा प्रमुख सन्दीप केसी तथा काठमाडौं मेडिकल कलेजबीच सम्झौता भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्