IMG-LOGO

राष्ट्रिय संगितकर्मी संघ काठमाण्डौंमा नयाँ कार्यसमिति

 मंगल, बैशाख १, २०८३  --

 

          राष्ट्रिय संगितकर्मी संघ काठमाडौ जिल्ला कार्यसमितिको २०८२ चैत्र २७ गते सम्पन्न दशौ साधरणसभा तथा छैटौं अधिबेशनबाट गुणकुमारी खतिवडा बानिया (पार्बति) अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मुरली धिमाल, उपाध्यक्षमा दिनेश श्रेष्ठ र दिक्षा घिमिरे, महिला उपाध्यक्षमा सुमित्रा खड्का, सचिवमा गणेश घिमिरे, सह–सचिवमा सुदर्शन अधिकारी, कोषाध्यक्षमा सविता खड्का, सदस्यहरूमा विनोद गोतामे, कविता राई, राम थापा, कान्ति जोशि, मिरा तामाङ र रोजिना पुडासैनी रहनुभएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्