IMG-LOGO

गोसाइँथानमा जोर गणेश स्थापना

 मंगल, चैत २४, २०८२  --

 

          बनेपा–६, पर्यटकीय क्षेत्र गोसाइँथानमा, बनेपाका युवा भजन कृर्तन ११ भाइ समूहले जोर गणेश मन्दिरको निर्माण कार्यमा सहयोग गरेका छन् । उक्त मन्दिर चान्ले ढुङ्गा शैलेस्वरमा २ लाख ५० हजारमा निर्माण भएको कुरा गोसाइँथानका पुजारी गुरु मुक्ति शर्माले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्