विवि डब्लु बनेपा शाखाले सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा निःशुल्क छालाजाँच कार्यक्रम गत मंगलबार सम्पन्न गरेको छ । सभापति विवि डब्लु बनेपा शाखाका प्रेसिडेन्ट सरिता पलाञ्चोके प्रमुख अतिथि विवि डब्लु महासंघ केन्द्रीय सदस्य ईश्वरीवाद श्रेष्ठ प्राविधिक सहयोग सि डब्लु सी रहेको थियो । पोलिक्लिनिक देउराली जनता फार्मासेटिकल्सबाट निःशुल्क औषधि वितरण गरिएको थियो ।
क्अचभभल ब्लबशिभच ःबअजष्लभ बाट चाम ब्युटी ऋबचभ बलम त्चबष्लष्लन ऋभलतभच का प्रोपाइटर रजुला मानन्दरले अनुहारको छाला जाँच गर्नुभएको थियो । ५८ जनाको छाला जाँच गरिएको जनाएको छ ।
