IMG-LOGO

श्रीराम नवमीमा भजन किर्तन

 मंगल, चैत १७, २०८२  --

       इस्कोन पनौतीको आयोजनामा श्रीराम नवमीको महामहोत्सव समारोह सम्पन्नभएको छ । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) पनौतीका अध्यक्ष प्रधुम्न कृष्ण दासको सभापतित्वमा सप्पन्न कार्यक्रममा मणिमय गौर प्रभुजीले श्रीरामको महिमा कथा वाचन गर्नु भएको थियो । कार्यक्रममा हरे कृष्ण हरेराम भजन कृतन र नृत्य गरिएको  थियो । कार्यक्रममा रेडियो एबिसीका अध्यक्ष रमेशप्रसाद न्यौपाने, इन्द्रेस्वर क्याम्पसका अध्यक्ष तुयुकाजी ताम्राकार लगायतको  आतिथ्यता रहेको थियोे । इस्कोन काभ्रे अध्यक्ष मधु भिजाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । भक्तजनहरुलाई थप उत्साहित बनाउन गिता कथा वाचन गर्नुका साथै भजन कृर्तन गरिएको कुरा भक्तजन सञ्जीता तिमल्सिनाले बताउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्