IMG-LOGO

सीके राउत अब चुनाव नलड्ने

 मंगल, चैत ३, २०८२  --

       जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनले व्यक्तिगत इच्छाविपरीत संसदीय निर्वाचन लडेको र अब नलड्ने बताएका हुन् । राउत यसपटक सप्तरी–२ बाट प्रतिनिधिसभा सांसदका उम्मेदवार थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादवसँग पराजित भए । यति मात्र होइन, अघिल्लो पटक राष्ट्रिय पार्टी बनेको जनमत यसपटक थ्रेसहोल्डसमेत कटाउन नसकेर खुम्चिन पुग्यो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्