IMG-LOGO

कांग्रेस सभापति थापा राजिनामा दिने मनस्थितिमा

 मंगल, फागुन २६, २०८२  --

          नेपाली कांग्रेसका सभापति गगन कुमार थापा राजिनामा दिने मनस्थितिमा रहेका छन् । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापालाई तत्काल राजीनामा नदिन सुझाव दिएका छन् । कांग्रेस सभापति गगन थापाले पदबाट राजीनामा दिन लागेको जानकारी दिएका छन् । उपसभापति विश्वप्रकाश शर्मासँगको भेटवार्तामा सभापति थापाले निर्वाचनमा पार्टी हारेकोमा नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन लागेको जानकारी गराएका हुन् । भेटमा थापाले ’पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ । अब म राजीनामा दिन्छु ।’ भनेका थिए । तर, उपसभापति शर्माले उनलाई तत्काल राजीनामा नदिन सुझाव दिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्