IMG-LOGO

पशुपती साकोसका संचालकहरुलाई ठगी मुद्दा दायर

 मंगल, फागुन १२, २०८२  --

 

     बनेपामा रहेको पशुपति बचत तथा ऋण सहकारी संस्था लि. का बचतकर्ताहरुले जम्मा गरेको रकम हिनामिना गरी ठगी गरेको मुद्दामा ५ दिने सुचना जारी भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले शुक्रबार सुचना जारी गर्दै उक्त सहकारीबाट १४२ जना व्यक्तिहरुले ऋण चुक्ता नगरेको हुँदा पाँच दिन भित्र ऋण तिर्ने योजना सहित उपस्थित हुन जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी निरीक्षक एवं अनुसन्धान अधिकारी बेदनारायण श्रेष्ठ ऋणीहरुलाई अनुरोध गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्