IMG-LOGO

बनेपामा बालेन आए घण्टी बजाए गए 

 मंगल, माघ २८, २०८२  --

 

        राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहा शुक्रबार बनेपाको चारदोबाटोमा आए पार्टीको चुनाव चिन्ह घण्टी बजाएर गएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई बहुमत ल्याउने योजनाका साथ वरिष्ठ नेता बालेन चुनावी माहोल  बनाउदै देश दौडहामा छन् उनी जहाँ जहाँ जान्छ्न के जेष्ठ के युवा उनलाई हेर्न आइपुग्छन् । सोही दिन पाँचखालमा पार्टी सम्पर्क कार्यालयमा पनि घण्टी बजाएर हिडे । वरिष्ठ नेता बालेन्द्रलाई रास्वपाले प्रधानमन्त्री बनाउने घोषणा सहित झापा  क्षेत्र नं. ५ मा एमाले पार्टी अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री केपी शर्मा ओली उठेको क्षेत्रमा चुनावी मैदानमा उतारेको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्