IMG-LOGO

मोबाइल पसल चोरी

 मंगल, भदौ २, २०७७  --

इलाका प्रहरी कार्यालय बनेपाको करिब ५सय मिटरको दुरीमा रहेको बनेपाचारदोबाटो नजिकै मोबाइल पसल चोरीभएको छ । स्वीच अन इन्टरप्राइजेजबनेपाको मोबाइल पसल चोरी भएकाइलाका प्रहरी कार्यालय बनेपाकाइन्स्पेक्टर सुरेश केसीले बताउनुभयो ।सामसुब र ओपोका सबै मोबाइल चोरीभएका स्वीच अन इन्टरप्राइजेजकाप्रोपाइटर कुमार तिमल्सिनाले बताउनुभया। सटरको दुईवटा ताल्चा काटेर सटरउघारी चोरी भएको छ । मोबाइल मर्मतगर्न ल्याएका ५० वटा मोबाइल करिब २लाख बराबरको भएको र नयाँ मोबाइल,ल्यापटप, कम्प्यूटर र नगद सहित १०लाख बराबरको चोरी भएको पसल धनीकुमार तिमल्सिनाले दावि गरी प्रहरीकार्यालय बनेपामा निवेदन दिएका छन् ।सम्बन्धीत पक्षले किटानी जाहेरी पत्रअहिले सम्म नआएको इलाका प्रहरीकार्यालय बनेपाले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्