IMG-LOGO

प्रधान–सम्पादकको कृति छिटै बजारमा

 मंगल, माघ २८, २०८२  --

 

        काभ्रे टाइम्सका प्रधान–सम्पादक तथा प्रकाशक आर. एल. श्रमजीवीको दोश्रो कृति कुरूपसिंहको प्रेमपत्र यसपल्टको भ्यालेन्टाइन डे १४ फ्रेब्रुवरी अगाडि नै बजारमा आउने भएको छ । २०५६ देखि २०८१ सम्ममा ‘भ्यालेन्टाइन डे’ का अवसरमा लेखकले कुरूपसिंहका नाममा काभ्रे टाइम्स र युरोप, अमेरिका स्थित विभिन्न नेपाली मिडियामा लेखिएका १६ प्रेमपत्र कृतिमा समावेश गरिएको छ । कृतिको भूमिका लेखक तथा राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटर र कभरमा पत्रकारितामा पिएचडी गर्नु भएका डा. निरन्जन सापकोटाले लेखकको कृतिबारेमा लेख्नु भएको पुस्तकलाई छिटो टेक प्रा.लि.ले प्रकाशन गरेको हो । पुस्तक पाउन अग्रिम बुकिङ गरिएको छ । पुस्तकको मूल्य ३ सय २५ रहेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्