IMG-LOGO

कम्प्यूटर हार्डवयर टेक्सीयन तालिम

 मंगल, पौष २२, २०८२  --

       पनौती नगरपालिकाको सहयोगमा मन्जु श्री टेक्निकल ट्रेनिन्ड्ग इन्टिच्यूट प्रा.लि.द्वारा इन्स्योर परियोजना अन्तर्गत १६९६ घण्टा १० महिने कम्प्यूटर हार्डवयर टेक्निसियन एण्ड नेटवर्किन्ङ सम्वन्धि निःशुल्क तालिम सिटिईभिटी तह –२, को १८ जना सहभागिहरूको सहभागिता सम्पन्नता पश्चात सिटिईभिटि को राष्ट्रिय सिप परिक्षण समितिले पनौति –७, ज्ञान विकास सामुदायिक पुस्तकालयको हलमा तह–२ को सिप परिक्षण सम्पन्न भयो । उत्त सिप परिक्षणमा १६ जनाको सहभागिता थियो भने केन्द्रका अध्यक्ष अर्जुन प्रसाद सापकोटा, सुपरिवेक्षक तथा म्यानेजर लक्ष्मि कुमारी ऐर, मूल्यांकन कर्ता द्वय दिपक सुवाल र विकी शाह र निरिक्षक मन्जु शाह रहनुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्