IMG-LOGO

नोबेल साकोसको १३ औं सभा सम्पन्न

 मंगल, मंसिर १०, २०८२  नोबेल साकोसको १३ औं सभा सम्पन्न

    नोबेल बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं वार्षिक साधारण संस्थाका अध्यक्ष मोहनकुमार श्रेष्ठको सभापतित्व तथा संस्थाका जेष्ठ सदस्य राधाकृष्ण प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कुल सम्पती ११ करोड ३८ लाख ८८ हजार ३ सय १७, ८ करोड १७ लाख ८३ हजार ७ सय ४९ बचत निक्षेप, शेयर पूँजी १ करोड ८१ लाख २१ हजार ४ सय रहेको जनाएको छ । साधारण जगेडा कोष ३७ लाख ६७ हजार ९ सय ८० रहेको कुरा संस्थाका व्यवस्थापक नारायण गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्