बनेपा÷ नेकपा एमाले जिल्ला कमिटी काभ्रेको आयोजनामा जन प्रर्दशन तथा सभा गरेको छ । पोलिटब्युरो सदस्य तथा काभ्रे ईन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष राजन भुर्तेलको सभापतित्वमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी बास्कोटाले एमालेको प्रमुख मुद्दा देश जोगाउने संकल्प संकटलाई समाधान गर्ने मार्ग संसद पुर्नस्थापना रहेको बताउनुभयो ।
प्रमुख बास्कोटाले भने एमालेले संसद पुर्नस्थापनाको माग गर्दै वडा, पालिका र जिल्ला स्तरीय भेला गरेको उल्येख गनुभयो । बास्कोटाले एमालेले संसद विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनस्र्थापनाको आवाज उठाउँदै आएको भन्नुभयो । बास्कोटाले पाटीको महाधिबेशन नियमित प्रक्रिया भएकाले आफुलाई सर्वोपरी ठानेर नभई पार्टीलाई एकताबद्ध बनाउन सबै एक हुनु पर्ने बास्कोटाले उल्येख गर्नुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य रेशम लामाले सीमा सम्बन्धी विवाद, राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय कूटनीतिका संवेदनशील मुद्दामा ओलीले सधैँ राष्ट्रिय हित सर्वोपरि राख्ने नीति अघि सारेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रिय कमिटी सदस्य नविना लामा, बागमती प्रदेश कमिटी सचिब भक्तकुमारी लामा जिल्ला उपाध्यक्ष देबसागर लामाले मन्तब्य राखेका थिए । कार्यक्रम सञ्चालन सचिब राजकुमार सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा पाटीका विभिन्न तहका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
देशको वर्तमान संकटको निकास संसद पुर्नस्थापना ः बास्कोटा