बनेपा नगरपालिकाले २७ वेडकाआइसोलेसन कक्ष तयार गरेको छ । कोभिड१९ प्रकोप दिन प्रतिदिन फैलँदो अवस्थामारहेकाले डिसीसी एमसी धुलिखेल काभ्रेलकाभे्रका ६ वडा नगरपालिकालाई ५०÷५०वेडको आइसोलेशन वेड तत्काल निर्माण गननिर्देशन दिएको थियो । बनेपा नगरपालिकालआइतबार नेपाल बनेपा पोलिटेक्नीकइन्ष्टिच्युट भवनमा आइसोलेशन कक्षनिर्माण गरेको नगरपालिकाका प्रमुखप्रशासकीय अधिकृत कविराज उप्रेतीलबताउनुभयो । केहि दिन भित्रै आइसोलेशनवेड थप गरी ५० वेडकै निर्माण गरिने प्रमुखप्रशासकीय अधिकृत उप्रेतीले बताउनुभयो ।बनेपा नगरपालिकामा ३४ जना संक्रमितभएको नगरपालिका स्वास्थ्य शाखा प्रमुखसत्यश्वर मकै (श्रेष्ठ) ले जानकारी दिनुभयो ।हाल बनेपा नगरले बनाएको क्वारेन्टाइनमा१० जना आइसोलेशन कक्षम २७ जना रहेकाछन् भने ७ जना निको भएर घर फर्केका छन् ।शिर मेमोरियल अस्पताल बनेपामा ५ वेडकाआइसोलेशन कक्ष निर्माण भइ सञ्चालनमाआएको छ । संक्रमित ५ प्रहरी सहित ६ जनाआइसोलेशनमा छन् । बालबच्चाको लागि रठूलोको लागि प्रयोगमा आउने २ वटाभेन्टीलेटर भएको कुरा अस्पतालका वरिष्ठकार्य क ारी अधिकृ त सु न् दर थापालबताउनुभयो । जिल्ला विपद् व्यवस्थापनसमितीले शिरमे म ो िरयलअस्पताललाई कोभिड १९ वानले व ल अस्पताल बनाउनसिफारिस गरेको छ । त्यस्तै गरी२० वेडको आइसोलेसन कक्षनिर्माण गर्न भनिए पनि निर्माणपक्रिया नै अझै शुरु भएको छैन ।नेपाल पोलिटेक्नीक इन्ष्टिच्युटबने प ामा निर्मा ण् ा भएकाआइसोलेसन कक्षको अनुगमनगर्न बनेपा नगरपालिकाका प्रमुखलक्ष्मीनरसिं वादे, प्रमुख जिल्ला अधिकारीश्रवण कुमार तिमल्सिना, बनेपा नगरकीउपप्रमुख रेखा सापकोटा दाहाल र शिरमेमोरियल अस्पताल बनेपाका कोभिड १९ काफोकल पर्सन डा. अरुण गुप्ता लगायतकाआतिथ्यता रहेको थियो ।जिल्लामा ४ संक्रमित थपिएसँग८० पुग्यो ।काभ्रे जिल्लामा हिजो ४ जनाकोरोना संक्रमित थपिए सँगै संक्रमितकासंख्या ८० पुगेको छ । भुम्लु गाँउ पालिकावडा नं ६ का २८,३५,३६,र ३५ र ५२ वर्षका४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्यकार्यलय धुलिखेलका कार्यलय प्रमुख डा.दनरेन्द्रकुमार झाले बताउनु भयो । हिजो शीरमेमोरियल अस्पतालमा कोरोना सँक्रमित दुइप्रहरी उपचार पछि घर फर्केका छन् ।
