पोर्टेज तथा पुनस्र्थापना संस्था नेपालको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । त्यसैगरी अध्यक्ष पदमा सुरथ बहादुर थापा, उपाध्यक्षमा श्रीकृष्ण घिमिरे, सचिवमा बलराम दाहाल, कोषाध्यक्षमा राजु सिल्वाल, सह–सचिवमा सानु केसी र सदस्यमा सबिना सापकोटा, ओम रघु सुन्दर श्रेष्ठ, हरि चन्द्र भण्डारी र रूपा आचार्य रहनुभएको छ ।
