IMG-LOGO

धुलिखेल ४ ले बालबालिकालाई चङ्गा वितरण ग¥यो

 मंगल, असोज २१, २०८२  --

 

धुलिखेल नगरपालिका ४ नम्बर वडा कार्यालयले बालबालिकालाई चङ्गा वितरण गरेको छ । वडाध्यक्ष उत्तम तिमल्सिनाले बालबालिकालाई चङ्गा वितरण गर्नुभएको हो । ३ सय ५० बालबालिकालाई वडाले चङ्गा वितरण गरेको जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्