IMG-LOGO

ढकाल राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष

 सोम, सावन ६, २०८२  --


    नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका देव कुमार ढकाल राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनेका छन् । ढकाललाई साउन २ गतेबाट लागू हुने गरी अध्यक्षमा नियुक्त गरिएको हो । नियुक्ति पाएसँगै ढकालले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबाट शपथग्रहण लिइसकेका छन् ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्