आज मिति २०८२ आषाढ १८ गते बुधवार राष्ट्र तथा जिल्ला कै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा परिचित र बारम्बार बोर्ड प्रथम तथा उत्कृष्ठ नतिजा प्राप्त गर्न सफल सिद्धार्थ मा.वि ÷कलेज ले २०८१ मा क्।भ्।भ्। मा सहभागी भई उत्कृष्ट नतिजा ल्याएका सम्पूर्ण बिद्यार्थीहरुलाई सम्मान तथा उच्च शिक्षा परामर्श कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम विद्यालयका प्राचार्य गुञ्जप्रसाद लुइँटेलको सभापतित्वमा सञ्चालन गरिएको हो । नेपाल सरकार बागमती प्रदेशका पूर्व सचिव चन्द्रप्रसाद लुइँटेल, प्रमुख अतिथि (विद्यालय सल्लाहकार), अभिभावक शिक्षक संघका रामचन्द्र भट्टराई र सिद्धार्थ क्याम्पसका क्याम्पस प्रमुख पुकार कर्णजित सामुदायिक रेडियो प्रसारक संघ काभ्रेका संयोजक रमेशप्रसाद न्यौपाने, संचारकर्मी सचित खड्का विद्यार्थीहरुलाई शुभकामना तथा उच्च शिक्षा सम्बन्धी परामर्श दिनुभएको थियो । उक्त कार्यक्रममा क्भ्भ् उत्तीर्ण हुने विद्यार्थीका अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो । सिद्धार्थ मा.वि बाट क्भ्भ् २०८१ सालमा ३३ जना सहभागी विद्यार्थी १००% नतिजा सहित ३.६१ न्एब् २२ जना, ३.२१ न्एब् १० जना र ३.०४ न्एब् एक जनाले ल्याई उत्कृष्ट नतिजा ल्याएका छन् । उक्त कार्यक्रम विद्यालयका ख्ष्अभ एचष्लअष्उब िसुधिर न्यौपानले सञ्चालन गर्नुभएको थियो ।
त्यसै गरि सिद्धार्थ मा. वि. ÷ कलेज +२ क्अष्भलअभ ७ ःबलबनझभलत ९धष्तज ऋयmउगतभच क्अष्भलअभ० पनि राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त विद्यालय हो । कक्षा ११ मा विज्ञान र व्यवस्थापन दुवै तर्फ भर्ना खुलेको जानकारी समेत विद्यालयका प्राचार्य गुञ्ज प्रसाद लुइँटेलले जनाकारी दिनुभयो ।
