IMG-LOGO

टिपरमा ठक्कर खाँदा रम्तेलको ज्यान गयो

 सोम, असार २३, २०८२  --

 

     शुक्रबार, मण्डनदेउपुर न.पा.६ तिनकुने स्थित जिरोकिलो मेलम्ची सडक खण्डमा मेलम्ची बाट कुन्ताबेशी तर्फ आउदै गरेको बा ५४ प २६५४ न.को  मोटर साइकल आफै अनियन्त्रीत भई सडकमा पल्टन गई मेलम्चीबाट कुन्ताबेशी तर्फ आउदै गरेको हाल नम्बर खुल्न आएको बा ४ ख ७५४७ नं. को टिपरमा ठक्कर खादा मोटरसाइकल चालक मण्डनदेउपुर न.पा.९ बस्ने बर्ष २८ को बिनोद रम्तेलको घटना स्थलमानै मूत्यु भएको, दुर्घटना पश्चात् फरार रहेका सो ट्रिपर चालक जनक ढकाललाई शनिबार कार्यालयबाट पक्राउ गरि आवश्यक अनुसन्धान भईरहेको, चालक तथा ट्रीपर यश कार्यालयको नियन्त्रणमा रही थप आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्