धुलिखेल नगरपालिकाले रोजगार मेला गरी वेरोजगार जनशक्तिलाई रोजगार दिई नागरिकहरुको जीवन सुखमय बनाउन नगरपालिका लागिपरेको बताउनु भयो । काभ्रेका पनौती, बनेपाका स्थानीय तहमा भएका उद्यमी व्यवसायीलाई समेत मेलामा आउन आग्रह गरिएको उल्येख गर्दै धुलिखेलका वेरोजगार नागरिकलाई रोजगारीको प्राथमिकता दिइने प्रमुख प्रशासकीय अधिकृत मरासिनीले उल्येख गुर्नभयो ।
