लोकप्रिय गायक मदन विष्टको मनपरेन गीती एल्बम बजारमा सार्वजनिक भइ आएको छ । दिपक तामाङको निर्देशनमा युटयूवमा समेत उक्त गीत सुन्न र हेर्नुका साथै मनोरञ्जन लिन सकिने छ । भिडियोमा शसि सिखर बुढाथोकी र चाँदनी विष्टले अभिनय सहित प्रस्तुती दिएका छन् ।