IMG-LOGO

सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

 मंगल, फागुन १३, २०८१  ---

       काभ्रे तेमाल गाउँपालिका ३ कुन्डोल स्थितमा धादिङबाट बिबाहाको जन्ति पुराएर फर्कने क्रममा ना ४ ख ८८१७ खाली बस ट्रनिङमा व्याग गर्ने क्रममा बिहिबार सडकबाट २०० मिटर तल खस्दा तेमाल गा.पा १ बस्ने बर्ष ५० को राम सिङ तामाङ घटना स्थलमा मृत्यु भएको हो । चालक मकवानपुर जिल्ला बागमति गाउँपालिका बस्ने बर्ष ५०को कृष्ण ब्लोन गम्भिर घाईते भई उपचारको लागी धुलीखेल अस्पताल पठाईएको प्रहरीले जनाएको छ । प्रहरी चौकी पचुवारघाटबाट प्रहरी सम्भु बोहराको कमाण्डमा ३ जनाको टोली खटि गएको, थप अनुशन्धानको लागी प्रहरी चौकी पाँचखालबाट प्रहरी निरिक्षक किशोर कुमार बुढाथोकीको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार गरेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्