IMG-LOGO

नेकपा एमाले नमोबुद्धमा गणेशको नेतृत्व

 मंगल, पौष २३, २०८१  ---

       नेकपा एमाले नमोबुद्ध नगर कमिटीको शुक्रबार सम्पन्न दोस्रो अधिबेशनबाट अध्यक्ष गणेश मोक्तान, उपाध्यक्ष कृष्ण लामा, सचिब सन्जिब ढकाल, उपसचिब सम्झना लामा, उपसचिव उपेन्द्र अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । उक्त कार्यक्रममा नेकपा एमालेका सचिव गोकर्ण विष्ट, पोलिट्युरो सदस्य एवं काभ्रे प्रतिनिधि सभा सांसद गोकुल प्रसाद बास्कोटा आतिथ्यता रहेको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्