IMG-LOGO

एकीकृत खानेपानीमा २९ करोडको क्षति

 मंगल, मंसिर २५, २०८१  ---

 

     काभ्रे उपत्यका एकीकृत खानेपानी बोर्डको वैठक सम्पन्न ! खानेपानी योजनामा भएको क्षतिको डीपिआर र पुनणर्िर्मान सम्बन्धी धुलिखेल, बनेपा र पनौती नगरप्रमुख सहित इन्जिनियर टोलीको सहभागितामा लगभग २९ करोडको अनुमानित इस्टिमेट तयार गर्ने एसियाली बिकास बैक र नेपाल सरकारलाई राष्ट्रिय स्तरको प्राथमिकताको योजना भएकोले यथासिघ्र सम्पन्न गर्ने निणर्य गरियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्