IMG-LOGO

नार्के बजार देखि माम्ती सम्म राती ९ देखि बिहान ४ बजे सडक बन्द

 मंगल, मंसिर ११, २०८१  ---

                 विपी राजमार्ग अन्र्तगत नार्केबजार देखि माम्तिखोला सम्मको सडक राति ९ बजेदेखि विहान ४ बेजसम्म बन्द हुने भएको छ । डाइभर्सन कार्यको लागि रातको समयमा राजमार्ग अबरुद्ध गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । गत असोज १० देखि १२ गते सम्म परेको अविरल वर्षापछि आएको वाढी पहिरोले बिपी राजमार्गको अधिकांश ठाउँमा क्षति पु¥याएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्