IMG-LOGO

परनिर्भरता हटाउन सहकारीको अपरिहार्यता :पूर्वमन्त्री बाँस्कोटा

 मंगल, सावन २०, २०७७  --

परनिर्भता हटाई आत्मनिर्भर अर्थतन्त्रकाविकास गर्न सहकारीहरुको अपरिहार्यतारहेको पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्रीगोकुल प्रसाद बाँस्कोटाले बताउनु भएको छ ।जिल्ला सहकारी संघ काभ्रेले सहकारी बजारविकास कार्यक्रम सञ्चालन छनौट भएकासहकारीहरुलाई ढुवानी सवारी साधनहस्तान्तरण कार्यक्रममा उक्त कुरा पूर्वमन्त्रीबाँस्कोटाले बताउनुभएको हो । बिचौलियाअर्थतन्त्रको विरुद्धमा उत्रेर नीतिगत रुपमउत्पादन कर्ता कृषक र उपभोक्ता बिचकाखाडललाई पुर्दै कृषकहरुले उत्पादन गरेकावस्तुहरुको उचित मूल्य प्राप्त गर्न सक्नप्रबन्ध मिलाउनु नै आजको आवश्यकतारहेको पूर्वमन्त्री बाँस्कोटाले तर्क राख्नुभयो ।समाज परिवर्तनको प्रमुख आधार आर्थिकगतिविधि अर्थ उपार्जन भएको हुदासहकारीहरुको उत्पादन क्षेत्रमा लगानी गरेरराष्ट्रिय पूँजी निर्माण गर्ने र सदस्यहरुलाइस्वरोजगार श्रृजना गरी ग्रामीण अर्थतन्त्रआत्मनिर्भर बनाउन लाग्नुपर्ने धारणाराख्नुभयो । स्थानीय सरकारहरुले कृषिमाव्यवसायिकरणमा प्र ा े त् साहित गनउद्यमशिलताको विकास गर्न जनताको जीवनबदल्न कृषि क्षेत्रको विकासमा जनताकाहितमा कुल बजेटको १५ प्रतिशत अनिवायलगानी गर्न पूर्वमन्त्री बाँस्कोटाले स्थानीयसरकारलाई निर्देशन गर्नुभयो । राज्यकानियन्त्रण बिना नीजि क्षेत्रलाई अन्दाधुन्द कायगर्न दिनु भनेको अराजकता निम्ताउनु भएकाबताउनु भयो । समाजवाद सामाजिक पुजीनिर्माण गरी गरिब निवारण गर्न व्यवस्थितसहरकारी सञ्चालनबाट हुने हँुदा सुशासन रपारर्दर्शी बनेर जनपक्षीय कार्य गर्न सहकारीअभियान्ताहरुलाई आग्रह गर्नुभयो । ढुवानीसाधन प्र ा प्त गर्ने सहकारीहरुकासञ्चालकहरुले साधनको दुरुपयोग नगरीजनहितमा कार्य गर्न संघीय सांसद एवं पुवसञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलबाँस्कोटाले सुझाव दिनुभयो । कार्यक्रममाजिल्ला सहकारी संघ काभ्रेका सल्लाहकारएवं पूर्व अध्यक्ष मुकुन्द दाहालले जिल्ला सं घ ले बनाउन लागे क ो भवनलाइव्यवसायिक कम्प्लेक्स निर्माणको लागिसंघीय सांसद गोकुल बाँस्कोटाले सहयोगपुर्याउने महत्वपुर्ण क्षण भएकोले हामी सबआसावादी रहु पर्ने तर्क राख्नुभयो । जिल्लाकृषि सहकारी संघ काभ्रेका अध्यक्ष सुमननेपाल, नेपाल पत्रकार महासंघ काभ्रेकाउपाध्यक्ष रमेश प्रसाद न्यौपाने, स्थानीय तहकाजनप्रतिनिधि सहकारी अभियान्ताहरुकाआतिथ्यता रहेको थियो । नेपाल सरकार भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रालय संयुक्त राष्ट्रसंघीय विकासकार्यक्रमको सहयोगमा सहकारी बजारविकास कार्यक्रम सञ्चालन भएको हो । काभजिल्लाका धुलिखेल नगरपालिका पाँचखालनगरपालिकार मण्डनदेउपुर नगरपालिकाकासहकारीहरुमा उक्त कार्यक्रम सञ्चालनगरिएको हो । छनौट भएका १२ सहकारीमध्येबाट ६ वटा सहकारी संस्थाहरुलकृषकले उत्पादन गरेका वस्तुहरु बजारसम्मसहजरुपले पु¥याउन ढुवानी साधन प्राप्त गनसकेका छन् । श्री शारदादेवी महिलाबहुउदेश्यीय सहरकाी संस्था लि बतासे शंखु,श्री जनजागृती तरकारी तथा फलफुलसहकारी संस्था लि. पकुचा, आजाद कृषिसहकारी संस्था लि. पाँचखाल बालुवा, श्रीकीट्रनी कृषि सहकारी संस्था लि. पाँचखाल,अग्रसर महिला बहुउदेश्यीय सहकारी संस्थालि. मण्डनदेउपुर जैशीथोक र रसकमलस्मृति कृषि सहकारी संस्था लि. चण्डेनीमण्डनले ढुवानी साधन प्राप्त गर्न सकेका छन। १ करोड ३२ लाख कुल रकममा खरिदभएको ढुवानी सवारी साधनमा सम्बन्धितसहकारीले ३० प्रतिशत रकम बेहोर्नु पर्ने छ ।जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोदपराजुलीले सहकारी संस्थाहरुको विकासप्रवद्र्धन कार्यक्रमले सहकारी संस्थाहरुकाव्यवसायिक विकास र स्थायित्वमा सहयापुग्ने र संस्थामा आवद्ध रहेका सदस्यहरुकावृहत्तर हित हुने बताउनु भयो । कार्यक्रमकासञ्चालन जिल्ला सहकारी संघका सचिवदिलिप शर्माले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्