IMG-LOGO

भेटौँ न, म केही कुरा गर्न चाहन्छु – प्रम ओली

 मंगल, चैत ३, २०७७  ---


पार्टी अलग अलग भएपछि अब के कुरा छ र ? – प्रचण्ड
माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका थिए । उनले प्रचण्डलाई ‘भेटौं न’ भनेका खबर बाहिर आएका छन्  ।    भेटका लागि रुची नदेखाएका प्रचण्डले पार्टी नै अलग अलग भएपछि अब के कुरा छ र ? भनेका थिए  ।  
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्