IMG-LOGO

गौ हत्या गर्नेलाई कारवही माग

 मंगल, भदौ १२, २०८०  ---

 

गौ हत्या धर्म परिवर्तन गराउने व्यक्ति, संघ संस्थालाई कारबाहीको माग गर्दै  विश्व हिन्दु महासंघ नेपाल ,काभे्र जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानार्कषण गराएको छ । सोमबार धुलिखेल नगरपालिका सरस्वती बजारमा भेला भई प्रमुख जिल्ला अधिकारी पूण्य विक्रम पौडेल मार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको समितिले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्