IMG-LOGO

भक्तेश्वर वाटीकामा वृक्षारोपण

 मंगल, सावन ६, २०७७  --

डिभिजन वनकार्यालय धुलिखेल रबनेपा नगरपालिका वडा नं ६ को संयुक्तप्रयासमा निर्माण गर्न लागेको भक्तेश्वर वाटीकापार्क परिसरमा शुक्रवार वृक्षरोपण कार्यक्रमसम्पन्न भयो । नेपाल पत्रकार महासंघ काभ्रेकाअध्यक्ष मोतिराम तिमल्सिना सहितको कायसमिति टोलीले वृक्षारोपण गरिएको हो ।वाटीका पार्क निर्माण समितिका अध्यक्ष प्रकासके.सी लगायतका समितिका पदाधिकारीहरुकासमेत उपस्थितीमा वृक्षरोपण गरिएको जनाएकाछ । उक्तपार्क र्निमाणमा डिभिजन वन कार्यालयधुलिखेल र बनेपा नगरपालिका वडा नं ६ कासंयुक्त प्रयासबाट १० लाखको लागतमाभक्तेश्वर वाटीका पार्क निर्माण हुनेछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्