IMG-LOGO

बेथानचोक गापाको संयोजकमा अधिकारी

 मंगल, पौष ५, २०७९  --

 

          वेथानचोक गाउँपालिकाको प्रेस संयोजकमा शुभराज अधिकारी नियुक्त हुनु भएको छ । पलाञ्चोक साप्ताहिकका प्रकाशक समेत रहनु भएका अधिकारी जिल्लामा एक दशक अघि देखि निरन्तर सञ्चार कर्ममा लागि राख्नु भएको छ । विहिवार गाउँपालिका अध्यक्ष भगवान अधिकारीले प्रेस संयोजकमा शुभराज अधिकारीलाई नियुक्ति पत्र दिनु भएको हो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्