चार दिन पहिला भारतबाट नेपाल आएकारेल प्रधानमन्त्री खड्गप्रसाद ओलीकासरकारले ल्याएको रेल होइन । यो रेलल्याउने पहल तत्कालीन राष्ट्रपति डारामवरण यादवको पालामा भएको थिया। २०६६ मा राष्ट्रपति डा. यादव भारतभ्रमणका बेला अन्तरदेशीय रेलमागबिस्तार गर्न भारतसँग अनुरोध गरेका थिए। भारतले सात अर्ब सहयोग सम्झौतातत्कालीन प्रधानमन्त्री माधवकुमारनेपालसँग गरेको थियो । सम्झौता गरेपछिबिस्तार भएको जयनगर–जनकपुररेलमार्ग पुनःनिर्माण भई ११ बर्षपछिसञ्चालनमा आएको हो । रेल आउनसम्पूर्ण श्रेय पूर्व राष्ट्रपति डा. रामवरणयादव, पूर्व प्रधानमन्त्री माधवकुमार नेपालर भारत सरकारलाई जान्छ तर यो कुराबिर्सि ए र ओ ल ीका समर्थ क हरुलप्रधानमन्त्री ओलीले नै ल्याएको जसरीसामाजिक संजालमा प्रशंसा हुनु,काम गनहनुमान जसप ाउने ढेंडु जस्तै हो ।वास्तबमा पूर्व राष्ट्रपति यादव र पूवप्रधानमन्त्री नेपालले पनि पहिलो पल्टनेपालमा रेल ल्याएका होइनन् । राणाप्रधानमन्त्री चन्द्रशमशेरले तत्कालीनभारतीय सरकार इष्ट इन्डिया कम्पनीसरकारको सहयोगमा नेपालमा प्रहिलापल्ट रेल आएको इतिहास छ । जतिबेलाअहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओलीजन्मिएका पनि थिएनन् ।बरु ओली प्रधानमन्त्री भइसके पछि भाषणगर्ने क्रममा भनेका थिए रेल “उत्तर–दक्षिणरेल, केरुब –काठमाडौ...,काठमाडौ–पोखरा...पोखराबाट बेनी ,बेनी जादाकुस्मा हुँदै जाने र कुस्मा मा स्टेशन वालारेल”ल्याउने भनेर भाषण गर्दा सबैलाइगललल हँसाएका हुन् । हामी भन्दा गरिवविश्वका कयौं राष्ट्रमा रेलसेवा हुँदा हामीकहाँ बल्ल रेल सञ्चालन हुनु सुखद क्षणभए पनि हाम्रो नेपालको विकासकापूर्वाधार कति नाजुक रहेछ भनेर थाहाहुन्छ । झन विदेशी भुमिमा रहेका परदेशीनेपालीहरु दैनिक यात्रा रेलबाट गर्दा पूवशासक देखि वर्तमान सरकारसम्मलाइदोष दिन्छन् ।रेलको इतिहास हेर्दा नेपालमा रेलतत्कालिन राणा प्रधानमन्त्री चन्द्रशमसेरको पहल तथा इस्ट इन्डियाकम्पनीको सहयोगमा सन् १९३० मासञ्चालनमा आएको थियो । २०६०सालमा बन्द भएको रेलसेवा २०६६ माभारत सरकारसङ्ग सम्झौता भए पश्चातपुनःनिर्माण भई जनकपुर–जयनगर रेलसेवालाई सञ्चालनमा ल्याइएको हो । यावास्तबिकतालाई छेक्दै रेल खड्गप्रसादओलीको सरकारले ल्याएको हो भन्दभ्रम फैलाउनु दिनको घामलाई हत्केलालछेक्नु सरह हो ।स्मरण रहोसजनकपुर–जयनगर रेल सेवा सन् १९३०देखी नै सञ्चालनमा थियो । अहिले मर्मतर पुनःर्निर्माण पछि पुनः सञ्चालनआएको हो । नेपालमा सन् २०१४ देखिपूर्णरूपमा बन्द रहँदै आएको रेलसेवा सन१९३० राणा श्री ३ चन्द्र समशेरलबनाएको जनकपुर–जयनगर ९३० किमी.रेलसेवाको पूरानो रेलको लिक पुनःनिर्माणएवं आधुनिकरण गर्दै करिब रू १अबलागतमा भारत सरकारसँग किनेको नयारेलको डिब्बा सहितको रेल ईञ्जिन ४दिन अघिनेपाल आईपुगेर पुनःसञ्चालन भएको छ । नेपाल र भारतबीचयो रेल सेवा आधुनिकरण गर्ने सम्झौता११ वर्ष अघिनै भएको थियो र त्यासम्झौता बमोजिमको काम अहिले ११वर्षपछि सकिएको हो ।नेपाल समृद्धि हुनु भनेको नेपाली जनताकाजीवनस्तर माथि उठ्नु हो । नेपालकाभौतिक पूर्वाधार निर्माणमा राजा महेन्द्रलजति कुनै सरकारले गरेको छैन ।प्रजातन्त्रको स्थापना पछि नेपालीकाङ्ग्रेसलाई देश विकास गर्ने अवसर प्राप्तहुँदा पनि काङ्ग्रेसले गरेन । स्थाई सरकारदिन्छु, समृद्ध नेपाल सुखी नेपालीको नारादिने ओली सरकार पनि कानै चिरिएको छ। हुँदै नभएको काममा पनि जस लिनखोज्नु गफ मात्र हो भन्ने कुरा स्पष्टभएको छ । प्रधानमन्त्री ओलीले चुच्चे रेलल्याउने भनेको हो । अस्ति आएको रेलचुच्चे रेल हो र ? खाना पकाउन घरघरमापाइपबाट ग्याँस कहिले आउँछ ।काठमाडौंमा मनोरेल पूर्व–पश्चिम द्रुतरेलकहिले बन्छ र सञ्चालनमा आउँछ ?
