IMG-LOGO

गाडी साहुलाई ‘टेन्सन’ ड्राइभर, कण्डकटरको परिवार भोकभोकै

 मंगल, भदौ २३, २०७७  आर.एल.श्रमजीवी /रमेशप्रसाद न्यौपान

कोरोना भाइरसको महामारीले सबक्षेत्र प्रभावित छ । लकडाउन र निषेधाज्ञालसबै भन्दा बढी यातायात क्षेत्र प्रभावितमात्र होइन यो स्थिति अझै लम्बिने हो भनतहसनहस हुने सम्भावना देखा पर्दैछ ।कोरोना कहर विश्वब्यापी छ । नेपाललाइमात्र असर गरेको होइन तर युरोपअमेरिका जस्ता मुलुकमा यातायातकासाधन कोभिडको महामारीमा पनिसतर्कताका साथ सञ्चालित छन् किनभनती मुलुकमा यातायात क्षेत्रमा सरकारलमात्र लगानी गरेको छ । आर्थिक रसामाजिक क्षे त्र चलायमान गनयातायातका साधन बस रेल मेट्राट्याक्सी चलाउन सरकारले निर्णयगरेको छ । त्यहाँका नागरिकहरुकोभिड–१९ देखि सचेत र सतर्क छ्नतर नेपालमा ठिक उल्टो भएको छ ।सरकार रोग नियन्त्रण ररोकथाम गर्न भन्दा पनि सत्ता टिकाउनब्यस्त छ । नागरिक पनि त्यति सचेत रसतर्कता अपनाएको देखिन्न । यातायातक्षेत्रमा निजी लगानी बढी छ । लकडाउनर निषेधाज्ञा जारी हुँदा गाडीसाहुहरुअत्यन्तै तनावमा ।।।टेन्सनमा’ छन् । बस,ट्रक , ट्याक्सी लगायतका यातायातकासाधन चलाउने चालक र सह–चालक कखाएर बाँचेका होलान् ? अहिलअरनिको यातायातका बसहरु काठमाडाजिरी, चरिकोट । काठमाडौं चौतारा,काठमाडौं पलाञ्चोक चल्ने बसथन्किएका छन् । त्यस्तै हेलम्बयातायातका बस काठमाडौं हेलम्बसिन्धुली चल्ने हिमाल तराई चल्ने बसकाभ्रे बसका काठमाडौं धुलिखेल चल्नबस काभ्रे मिनिबसका काठमाडौं पनौतीचल्ने करिब २ हजार बसहरु पनिथन्किएर बसेका छन् । यस क्षेत्रका मात्र२० हजार भन्दा बढी मजदुरहरु बेरोजगारभएका छन् । तिनीहरुमा आश्रतिपरिवारको हविगत नाजुक भएको छ ।हाम्रा तीन तहका सरकारको कुनै चासो रचिन्ता छैन । अर्र्काेतिर विद्यालयहरुसंचालन नहुदा स्कुलबसहरु पनिथन्किएका छन । स्कुल बस चलाउनचालक सह–चालक पनि अत्यन्तमर्कामा छन् । यातायातका साधनमालगानी गर्ने बैंक र सहकारी जस्ता बित्तीयसस्थामा नियमित किस्ता आउन सकेकाछैन । बैंकको नाम र आफ्नो नाम पदनछाप्ने सर्तमा बनेपाका एक कर्मचारीलभने यही ताल रहने हो भने आगामीदिनमा धेरै बित्तीय संस्था धरासायीहुनेछन् ।पहिलो चरणमा गत चैत्र ११ गते देखि १सय २० दिन बन्दाबन्दी गर्दा भन्दापछिल्लो समय कोरोना संक्रमण संख्याभन्दा अहिले कोरोना संक्रमण ह्वात्तै बढेरमहामारीको रुप लिइ भयाबह रुप लिँदै छ। कोरोना नियन्त्रणमा सरकारसँग ठोसयोजना नहुदाँ मजदुर गरिब निमुखा जनताभोक र रोक दबैको चपेटामा परेका छन् ।यातायात, पर्यटन तथा कृषि क्षेत्र नराम्ररीथला परेका छन् । यातायात क्षेत्रमा कायगर्ने १० लाख मजदुरको चुल््हो बल्ननसकी परिवार नै भोक भोकै मनअवस्थामा पुगेका छन् । यातायातव्यावसायीका गाडीहरू ग्यारेज र सडकवरपर नै थन्किएका छन् । गाडीमा घाँसउम्रीएको छ भने टायर मक्किएरकुहिएका छन् । अधिकांस व्यवसायीलबैँक तथा बित्तीय संस्थाबाट घर जग्गाधितो राखि ऋण लिएका व्यवसायि विगत५ महिना देखि सार्वजनिक यातायातसञ्चालन नहुदाँ सावाँ, व्याज र किस्तातिर्न नसक्ने अवस्थामा पुगेका छन् ।बै ँ क ले तारन्तार ताके त ा गर्नव्यावसायिसँग रकम तिर्न कुनै आयश्रोतनहुदाँ व्यवसायिकहरू बिलख बन्धनमाछन् । सरकारले व्यवसायलाई पुनःजीवनदिन ठोस योजना नल्याए व्यवसाय नधरापमा पर्नेछ । कोरोना प्रभावबाटप्रभावित ४५ लाख आश्रित मध्यकाप्रतिनिधि पत्र सिन्धु हेलम्बु यातायात सेवाप्रालि अन्तर्गतको बस चालक पदमबहादुर श्रेष्ठ (कान्छा) लाई अबका दिनगाडी नचलाए आगामी दिन के सोच्दै हुनहुन्छ भन्ने जिज्ञासा राख्दा उनकाप्रतिक्रिया रहयो । कोभिड–१९ को कारणसरकारले गरेको बन्दाबन्दीले हामी जस्तदैनिक मजदुर गरी खाने वर्ग धेरै मारमापरेको बताए । विगत १८ बर्ष देखि चालकबनेर काम गरियो अरु कुनै सिप जानेकाछैन् । ज्याला मजदुरी गर्न कुनै काम छैन ५जनाको परिवार छ । भोक भोकै मरिनभइयो, कोही कसैलबाट अहिले सम्मकुनै राहत सामग्री प्राप्त गर्न नसकेका,रोगको त्रास भन्दा पनि भोकाको त्रासले नमर्ने डर भयो । के खाने के गर्ने आफूलसोच्नै नसकेको बताए । सरकारले भोका,नाङ्गा जनतालाई भोक शोकले मर्न दिन्नभनेको सुनेको थिएँ । यस्तो विषमपरिस्थितिमा कुनैले सहयोग नगर्दा दुःखीगरिव भएर जन्मनु नै अभिसाप रहेछ भन्नलागेको छ भनेर दुखेसो पोखे । यसै गरीनेपाल यातायात व्यवसायी राष्ट्रियमहासं घ को अध्यक्ष यो ग े न् द्र न ाथकर्मचार्यसँग पछिल्लो समय कोभिड–१९प्रकोपको प्रभाव यातायात क्षेत्रमा पारेकाअसरको सवालमा छलफल भएको छकि, अबका दिन बारे सोचाई के छ ? नयायनेजना के छन ?् भन्ने जिज्ञासामामहासंघका अध्यक्ष कर्मचार्यको प्रतिक्रियायस्तो रह्यो ।कोरोना भाइरसको कारण देशको समगआर्थिक क्षेत्र नै तहस नहस भएको छ ।सार्वजनिक यातायात निम्न वर्गीय,निमुखा जनताहरूले प्रयोग गर्ने यातायातसाधन हो र सरकारले बन्दाबन्दी नगनबेलामा ग¥यो । जुन वेला गर्नु पर्ने थियात्यो वेला खोल्यो । कोरोना संक्रमण वृद्धिभएको समयमा बन्दाबन्दी खोलेरसरकारले आफ्नो अर्कमन्यता देखायो ।यो सरकार व्यवसायी ,स्वास्थ्य क्षेत्रकाविज्ञ, राजनीतिक दलको कुनै सुझावसुन्दैन् । हाम्रो नेपाल यातायात व्यवसायीराष्ट्रिय महासंघका प्रतिनिधी मण्डललयातायात मन्त्रालय, यातायात व्यवस्थाविभागमा गएर छलफल ग¥यौंबन्दाबन्दी गरेको १ सय २० दिन वित्नअघि नै व्यवसायिरू निक्कै समस्यामाथिए । गाडी सबै ग्यारेज र सडक दायाबायाँ यत्रतन्त्र नै छरपस्ट रहेका छन् । १०लाख मजदुरहरूको दैनिक रोजीरोटीगएको छ । हातमुख जोर्न कठीन छ । ६०प्रतिशत स्वरोजगार गरी यातायातव्यवसाय गरेका छन् । उनीहरूले आफ्ना३० प्रतिशत र ७० प्रतिशत बैँक तथावित्तीय संस्थाबाट जग्गा जमिन धिताराखेर व्यवसाय गरेको हुन् । ४० प्रतिशतव्यवसायिहरूले मजदुरहरू राखेरयातायातका साधन चलाएका हुन् ।व्यवसायिहरूको व्यवसायलाई पुर्नःजीवन दिन राहत प्याकेज ल्याउनु पर्छ,भाका किस्ता २ बर्षको राख्नु पर्छ ।बन्दाबन्दी अवधिभरको व्यवसायीलर्तिनु पर्ने कर मिनाहा, ब्याजमा छुटप्रबन्ध नगरे व्यवसाय नै टाट पल्टेर केहीगर्न नसक्ने हुन्छन् भने व्यवसायमाआश्रित ४५ लाख मजदुरहरूको दैनिकचुल्हो बल्न सक्दैन उनीहरूको जीवननिर्वा ह का लागि थला परे क ाव्यवसायलाई जीवन्तता दिन सरकारतयार हुनुप¥यो भनेर यातायात व्यवस्थाविभागको महानिर्देशकयातायातमन्त्रालय र अर्थसचिव शिशिर ढुंगानासमेतलाई भेटेर ज्ञापनपत्र बुझाएका छासमस्याको बारेमा जानकारी गराएका छातर उहाँहरूलाई व्यवसायिहरुको कुरासुन्ने फुर्सद नै हुँदैन व्यवसायीहरूकाखल्ती खाली छ गाडीहरू खिया लागिसक्यो पुनःसञ्चालनमा ल्याउन पुःनकर्जाको व्यवस्था , व्यवसायकानविकरण निःशुल्क सरकारले गर्नुपछनगरे व्यवसायीहरुले हात उठाएरगाडीहरूको ताल्चा सरकारलाइबुझाउनुको विकल्प नभएको बताए ।.काभ्रे बस प्रा.लि.का अध्यक्ष वणशाक्यका अनुसार १ सय ६८ गाडिसञ्चालनमा छन् ५० प्र ितशतस्वरोजगार व्यवसायी र ५० प्रतिशतस्वच्छ मजदुर छन् समस्यामा परेकामजदुर लागि केही राहत बाहेकपारिश्रमिक दिएको छैन । विश्व नकोरोनाको कारण आर्थिक क्षेत्र संकटमापरेको छ नेपालमा पछिल्लो समयकोरनाको संक्रमित बढेकोले अहिलयातायातका साधन सञ्चालनमाहुनसकेको छैन आम्दानी छैन बैंककाकिस्ता तिर्न सक्ने अवस्था छैन व्यवसायडामाडोल भएकाले व्यवसायी पीडितभएका छन् । सरकारले बैंकको किस्तारकमको भाका दुई वर्षको म्याद राखेरपुनःकर्जा दिने प्रबन्ध गर्नुपर्छ भने ।गणेश हिमाल यातायात सेवा प्रा लि बनेपाकाभ्रेका प्रवन्धक निर्देशक आत्मरामथापाको प्रतिक्रिया भने यस्तो रहेको छ ।।।।कोरोना कहाले व्यवसायी उठ्नै नसक्नगरी थला परेकोले काम गर्ने मजदुरलाइपारिश्रमिक दिन सकेको छैन पहिलाचरणमा आवश्यकताका आधारमामजदुरलाई राहत दिन र केही रकम पनिउपलब्ध गराएका छौं अब त मजदुर मात्रहोइन यातायाता व्यवसायीहरुको नै भोकपर्ने भैसक्यो यातायात सञ्चालन अवरुद्धहुँदा बसमा खास उम्रेका छन् टायरकुहिएर नष्ट भएका छन् खाने समस्याभैसक्यो बैंकको किस्ताको कुरा २सय६७ गाडीहरु कम्पनीमा दर्ता छन् ८ सय१ मजदुरहरु बिनाकाम घरमा बसेका छन४ अर्ब लगानी रहेको बताए । काभपुण्यमाता यातायात प्रा.लिका अध्यक्षराजेश सुन्दर सैंजुको प्रतिक्रिया भने यस्तारहे क ो छ ।।।गाडीहरू ग्यारे ज माथन्किएको पाँच महिना भैसक्यो बैंकतथा वित्तीय संस्थाको त्यस्ता तिर्न सकिनस्थिति छैन बैंकले राखेको धितो लिलामगर्ने बेला भैसक्यो’ व्यवसायीहरु पीडितभएको बताए ।अहिले सडकमा के चलिरहेका छन् ?सरकारले निर्द े श गरे बमो िजमअत्यावश्यक उपभोग्य सामान, बस्तु रसामाग्री बोकेका साधनहरु दुध तरकारीफलफूल कुखुरा बोक्ने गाडीहरुका साथखाद्य सामाग्री र निर्माणकार्यका सामानबोक्ने ट्रक र टिफर चलेका छन् ।औष्धिपानी र बिरामी बोक्ने एम्बुलेन्स मात्रचलेका छ्न । सरकारी अनुमतिपत्र लिएरचल्ने प्रेस र अन्य क्षेत्रका साधन पनिचलेका छन् ।विकल्प के छ ?सरकारले यातायात व्यबसायीको बैंकब्याज मिनाहा गर्नुपर्छ ।चालक , सह–चालकको परिवारलाइराहत प्याकेज ल्याउनु पर्छ ।विकसित मुलुकहरूको जस्तो सिको गदलकडाउन र निषेधाज्ञा हटाउँदै यातायातचलाउनुपर्छ ।कोरोना अवधिभर भाडा तेब्बर (आवश्यकलाई मात्र अरुलाइ निरुत्साहितगर्न) बनाउनुपर्छ ।काभ्रेका धुलिखेल पनौती र बनेपालाइउपत्यकाको मान्यता दिनुपर्छ ।सबै क्षे त्र का आर्थि क गतिविधिचलायमान गराउनुपर्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्