गुटबन्दी ,बेनियम र बेथितिमाचलेको नेकपा भित्रको रडाको पद नपाएररहेछ भन्ने कुरा आम सर्वसाधारणलछर्लङ्ग थाहा पाएका छन् । प्रधानमन्त्री तथानेकपाका अध्यक्ष खड्गप्रसाद ओलीलअब कुनै पदबाट पनि राजीनामा दिनु पर्दैन। नेकपा फुट्दा पनि फुट्दैन । प्रचण्ड रमाधवकुमार नेपाल मिलेर केपी ओलीलाइप्रधानमन्त्रीबाट हटाउन नसके पछिअन्त्यमा प्रचण्ड र नेपालले लाज छोप्नकार्यदल बनाउँदै चिसै पानीले हरहरभन्दै नुहाउन बाध्य भए । नेकपाफुटको डिलमा पुगेको नेकपालाई त्राणमिलेको छ । गुट गुटहरुमा अब बोलचालशुरूवात भएको छ । मुलुक भित्र कोरोनाभाईरस , सलह प्रकोप र बाढी पहिरोबाटआक्रान्त भएको बेला तथाकथित यीजिम्मेवार नेताहरू आपसी विवादमअल्झी रहँदा मुलुकलाई कस्ले कहिले रकसरी निकास देला भनेर नागरिककाचिन्ता आज पनि उत्तिकै छ । नेकपामा भनविभिन्न गुटको भद्दा नौटन्कीले मिडियालराम्रो मसला पाए । नेकपा फुटेर सत्तामापुगौंला ,रमाइलो गरौंला भन्नेहरु हिस्सपरे ।नेकपामा देखिएको समस्याअहिले सामसुम भए पनि झलनाथ खनालर बामदेव गौतमलाई उचित भाग नदिएपछि अब नेकपा भित्र तेस्रो संघर्ष हुनअवस्था छ । प्रचण्ड , ओली र नेपाल तीननेताहरुलाई मिलाउन छ सदस्यीयकार्यदल गठन गर्दा माधवकुमार नेपालपनि ओली र प्रचण्ड जत्तिकै शक्तिशालीहुन भन्ने मान्यता स्थापित भएको छ । यहीकारण झलनाथ र बामदेव यो निर्णयबाटखुशी छैनन् । उनीहरुको कारण अकाबिबाद नहोला भन्न सकिन्न ।महासचिव विष्णु पौडेलकानेतृत्वमा दुवै अध्यक्ष र अर्का वरिष्ठ नेतामाधवकुमार नेपाल पक्षधर नेताहरू रहेकाकार्यदलले तयार गरेको प्रतिवेदन हालदुवै अध्यक्षले बुझेका छन्। दुइअध्यक्षबीच त्यसबारे छलफल भएरसचिवालय र स्थायी समितिको बैठकमाप्रस्तुत गरिने बताइएको छ। अध्यक्षद्वयप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमलदाहाल ’प्रचण्ड’ बीच सोमवार निर्धारितछलफल अचानक स्थगित भएको छ।अब त्यो बैठक आज मङ्गलवार हुनअपेक्षा गरिएको छ । दुई अध्यक्षबीचलामो समय गोप्य रहेको २०७५ साल जेठ२ गतेको लिखित सहमतिमा ’समानता रसमान अवधिका आधारमाआवश्यकतानु रू प दु व ै अध्यक्षलसरकारको नेतृत्व गर्ने’ उल्लेख थियो ।त्यसलाई लिएर बहस चर्किन थालेपछि’राजनीतिक स्थायीत्वको सन्देश दिन’भन्दै नेकपाको सचिवालय बैठकले गतमब्सिर ४ गते ’प्रतिनिधिसभाको यसकार्यकालमा सरकारको नेतृत्व अध्यक्षओलीले गर्ने’ निर्णय ग¥यो ।त्यसले प्रधानमन्त्री परिवर्तनकामुद्दा अन्त्य गरिदिएपनि नेकपामा विवादफेरि बल्झियो। प्रचण्डसहित वरिष्ठनेताहरूले प्रधानमन्त्री ओलीमाथि सुरुमादुवै पद र पछि कुनै एक पद त्याग्न दबावदिए । पटकपटक सरेको स्थायी समितिकाबैठक त्यसैकारण अहिलेसम्म अवरुद्ध नछ । कार्यदलले तयार पारेको प्रतिवेदनलप्रधानमन्त्री ओलीको दुवै पद सुरक्षितगरेको छ ।धेरै रक्सारक्सीका बीचओली–प्रचण्डसहमतिपछि नेकपामा छसदस्यीय कार्यदल गठन गरेर समस्यासमाधान गर्न उन्मुख भए ।अनौपचारिक रूपमा सार्वजनिकभएको प्रतिवेदनअनुसार।।।अध्यक्षओ ल ीले प्र ितनिधिसभाको याकार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमारहने’ उल्लेख छ। उनी ।।।मूलतः सरकारकाकाममा केन्द्रित हुने’ भनिएको छ।।।।कार्यकारी अधिकारको व्याख्या’तर धेरैलाई चासो छ ( त्यसो भएप्रतिवेदनले अर्का अध्यक्ष प्रचण्डकाअधिकार थपेकाले उनी ओलीलाई दुवपदमा राखिरहनेगरी पछि हटेका हुन् ?प्रधानमन्त्रीमा आलोपालोको सहमतित्यागेपछि गत मब्सिर ४ गतेको निर्णयलप्रचण्डलाई कार्यकारी अधिकार दिएकाथियो, “अध्यक्ष प्रचण्ड कार्यकारीअधिकारसहित पार्टी काममा केन्द्रितहुने।“कार्यदलका सदस्य सुरेन्द्र पाण्डेकाभनाइमा मंसिर ४ गतेको निर्णयको थपव्याख्या गरेर अहिलेको प्रतिवेदनमाप्रचण्डको अधिकारबारे स्पष्ट पारिएकाछ ।त्यसमा ।।।प्रचण्डले कार्यकारीअधिकारसहित मू ल तः पार्टी क ाबैठकहरूको सञ्चालन, निर्णयहरूकाकार्यान्वयन र समग्र पार्टी कामकाजिम्मेवारीमा केन्द्रित हुने’ उल्लेख छ ।आफ्नै निवासमा नेताहरू बोलाएरप्र च ण्डद्वारा ।।।कमजो र ी स्वीकार’प्रधानमन्त्री ओली ’पद नछोड्ने’मनस्थितिमा, झलनाथ खनाल भन्छन्,’राजीनामाको विकल्प छैन’प्रचण्डनिकट एक नेताले अब सबै बैठकप्रचण्डले सञ्चालन गर्ने र ।।।निर्णयकार्यान्वयन’मा उनको भूमिका बढ्नटिप्पणी गरेका छन् ।यसअघिको निर्णयमा पनि ।।।आमरूपमाबैठकको अध्यक्षता र सञ्चालनप्रचण्डले गर्ने’ भनिएको थियो। तर त्यो पूणरूपमा लागु भएको थिएन । पर्खेर हेराअवको समयले नेकपालाई कहापु¥याउँछ ?
