विश्वभरि नै कोरोना भाइरस अर्थातकोभिड—१९ को अन्त्य कहिले होला ? यारोग विरुद्धको खोप कहिले बन्ला भन्नसर्वत्र चासो र चिन्ता छ । विश्व स्वास्थसंगठनका अनुसार यो रोगको उपचार ररोकथामका लागि अहिले संसारभरि १५०वटाभन्दा बढी खोप विकासको लागिबैज्ञानिक खोज र अनुसन्धानको कामभइरहेको छ ।रुस र बेलायत जस्ता देशमा केही खोपकापरीक्षणले विश्वभर नै उत्साहजनकस्थिति देखापरेको छ ।यो रोग विरुद्धको कुनै खोप प्रयोगयोग्यप्रमाणित भएमा विश्वभरि वितरण गनठूलो मात्रामा त्यसको उत्पादन गर्नुपनहुन्छ । त्यसैले विश्वका नामी नामीबैज्ञानिकहरु खोज र अनुसन्धानमाब्यस्त छन् ।कोरोना भाइरसः के हाकोभिड –१९?कोरोनाभाइरस महामारीले हाम्रो जीवन रसम्बन्धमा अकस्मात् धेरै परिवर्तनल्याइदिएको छ । अहिले विश्वभरिकोरोनाभाइरस संक्रमण र त्यसबाट हुनरोग कोभिड–१९ को त्रास छ। विश्वकाअधिकांश देशमा मान्छेका गतिविधिहरूअत्यावश्यक काममा मात्रै सीमित भएकाछन् ।उक्त भाइरस फैलिन नपाओस् भनेरअवलम्बन गरिएको उपाय स्वरूपअधिकांश मानिसहरू लकडाउनकाकारण घरभित्रै सीमित छन् ।कोरोनाभाइरस के हो?आनुवंशिक संरचनामा आरएनए भएकाभाइरस अर्थात् विषाणुको एउटा समूहलाइवैज्ञानिकहरूले कोरोनाभाइरस नामकरणगरेका थिए । सन् २०१९ को डिसेम्बरमाचीनमा मानिसमा संक्रमण गर्न थालेकाभाइरस सो समूहमा राख्न मिल्ने नयाभाइरस भएको पत्ता लाग्यो । उक्तभाइरसको वैज्ञानिक नाम सार्स(कोभ२ (क्बचक(ऋयख्(द्द सक्रंमणबाट हुने रोगलाइकोभिड–१९भनिन्छ ।कोरोनाभाइरस संक्रमण कसरी हुन्छ ?कोरोनाभाइरस नाक र मुखबाट मानिसकाशरीरमा प्रवेश गर्छ। संक्रमण व्यक्तिकासंसर्गमा आउने अरू मानिसलाई उक्तभाइरस सर्न सक्छ। संक्रमण व्यक्तिलखोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाटनिस्किएका ससाना छिटामाकोरोनाभाइरस हुन्छन् । उनीहरूकानजिकमा बस्ने मानिसको शरीरमा भाइरसछिर्न सक्छ। सङ्क्रमित व्यक्तिले सरसामानवा सतह छोएर हात नधोई आफ्नो अनुहारछुँदा कोरोनाभाइरस शरीरमा छिर्न सक्छ ।भाइरसले पहिला घाँटी, श्वासनली रफोक्सोका कोषलाई आक्रमण गर्छ।बिस्तारै ती अङ्गलाई कोरोनाभाइरसहरूलआफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्यावृद्धि गर्न थाल्छन् र गम्भीर असरपु¥याउन सक्छन् ।कोभिड–१९ का लक्षण देखियो भने कगर्ने?ज्वरो आउने खोकी लाग्ने सास फेर्न गाह्राहुने पखाला लाग्ने कोभिडको लक्षणदेखियो भने घरमै अरूबाट अलग्ग बस्नविश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएकाछ। झन्डै ८० प्रतिशत मानिसमा सामान्यखालको संक्रमण हुन्छ। तर ज्वरो आएकाछ, खोकी लागेको छ र सास फेर्न गाह्राभएको छ भने चिकित्सकसँग परामशगर्नुपर्छ । किनभने ती लक्षणलश्वासप्रश्वास प्रणालीमा भएको संक्रमणवा अन्य गम्भीर समस्यातिर संक्रमणबढ्न सक्छ ।संक्रमण भएको आशङ्का लागे सोझअस्पताल नगई चिकित्सकसँग परामशगर्नुपर्छ । त्यसो गर्दा संक्रमण अरूलाइसर्ने सम्भावना कम हुन्छ नेपालमास्वास्थ्य मन्त्रालयले निम्नलिखितनम्बरमा फोन गरेर सल्लाह लिने सुविधादिएको छ ः१११५ र ११३३ (बिहान ६ बजेदेखि बेलुका१० बजेसम्म)९८५१–२५५८३४, ९८५१–२५५८३७ र९८५१–२५५८३९ (बिहान ८ बजेदेखिबेलुका ८ बजेसम्म)रोजगारी नहुँदा बिद्रोहआप्रवासी कामदारका रूपमा कामगरिरहेका लाखौं नेपालीहरु भारतलगायत विश्वका बिभिन्न मुलुकबाटस्वदेश फर्किरहेका छ्न । अबको भबिस्यजे जस्तो होला भन्दै फर्किरहेका नेपालीकोरोनाभाइरस महामारीसँगै आफ्नो गाउठाउँमा पुगेका कारण पनि कोरोना भाइरससमुदायमा संक्रमण हुन लागेको हो ।नेपाल राज्यको कुनै योजना र लक्ष्य नहँुदागाउँ फर्केका नेपालीसँग गरिखान अवसरर कुनै रोजगार उपलब्ध छैन ।भारतमा कम्तीमा २० लाख नेपाली र ५०लाख अन्य विभिन्न देशमा कार्यरतरहेको अनुमानित तथ्याङ्क छ । ती सबमुलुक फर्किए देशमारोजगारीकाअवसर छ त ? छैन यस्तो अवस्थामानेपाल एकातिर रेमिट्यान्सबाट आउनपैसा गुमाउँछ भने फर्किएर आएकायुवाको आक्रोस थाम्न सक्ने छैन ।विभिन्न मुलुकबाट फर्केर आएका युवामाअर्को देशको रोजगारी र विकास बारेमाथाहा हुन्छ त्यसैले ती युवाको बिद्रोहरोक्न सरकारलाई धेरै कठिन छ ।विदेशमा कार्यरत नेपाली कामदारकासमस्या के छन्? फर्किए पछिउनीहरूका लागि कस्तो व्यवस्थागरिनुपर्छ ? आफ्नै देशमा गरिखानअवस्था बनाउन के गर्न सकिन्छ भन्नठोस योजना सरकारसँग छैन ।
