IMG-LOGO

काम कुरा एकातिर कुम्लो बोकी ठोरीतिर

 मंगल, सावन २७, २०७७  आर . एल . श्रमजीवी

विश्वमा कोरोना भाइरसको महामारीमात्राहीमाम छ । नेपालको राजधानीमाकोरोनाको यो बेला कम्युनिस्ट प्रधानमन्त्रीखडग पैसाद ओली चितवनको ठोरीमाराम मन्दिर बनाउने उर्दी जारी र्गछन् ।जनता कोरोना भाइरस, सलह प्रकोप रबाढी पहिरोबाट पीडित भईरहेको बेलाप्रभानमन्त्री ओलीको यस्तो निर्णय उपरचलन चल्तीको उखान काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भन्न छोडेरबौद्धिक जमात भन्दैछन् ।काम कुरा एकातिर कुम्लो बोकी ठोरी तिर । याउखानको चर्चा व्यापक छ । प्रमओलीलाई जसरी पनि सत्तामा टिकिरहनछ । झण्डै दुई तिहाईको मत पाई सरकारबनाएर कार्यकालको आधा समयविताउँदा पनि यो सरकारले फिटिक्ककाम गरेको छैन । सरकार बन्ना साथ रेलर पानीजहाजका कुरा गर्ने ओली राष्ट्रवादीपनि होईनन् भन्ने कुरा पछिल्ला दिनलस्पष्ट पार्दैछ । चुच्चे नक्सा पास गर्नु तरभारतलाई आफ्ना तर्फबाट कुटनैतिकवार्ताको पहल नगर्नुको कारण के ? उल्टाइतिहासले प्रमाणीत नगरेका पौराणीककुरा राम नेपालमा जन्मेको र अयोध्यानेपालकै ठोरीमा पर्छ भनेर जगहँसाउनकुरा पो गर्दैछन् । यो भारतसरकारलाई मात्र होईन भारतीयजनतालाई पनि चिढ्याउने काम प्रमआलीबाट भएको छ । ओलीको राष्ट्रवादनक्कली हो । यो सत्तामा टिकि रहने उपायबाहेक केही होइन । आफ्नै पार्टीलाइमिलाएर लान नसक्ने अहंकारी ,अभिमानी नीति र विधान स्वंयमनेकपाका कार्यकर्ताहरु भन्दैछन् । पाटीअध्यक्षर प्रधानमन्त्री दुबै पदबाटराजीनामा दिनु पर्छ भन्नेमाग उठेको पनिडेढ महिना वितिसकेको छ ।राम जन्मभूमी अयोध्यमा पर्छ भन्ने कुराहाम्रा पौराणिक ग्रन्थमा उल्लेख छन् । त्याअयोध्या भारतमा पर्छ भन्ने कुरा कुनविवाद छैन । हुँदै नभएको कुरालाइउछाल्नु प्रम ओलीको कुन नियत हो ?भन्ने प्रश्न सार्वजनिक रुपमा नै बहस हुनथालेको छ । प्रधानमन्त्री ओलीकाअन्धभक्तहरु ओलीले जे बोल्दा पनि हँ माहँ गर्दै समर्थन गररिहेका छन् । ३० गते नरामभूमीको विषयमा परराष्ट मन्त्रालयलविज्ञप्ती जारी गर्दै राम अयोध्यामाजन्मिएको र त्यो भूमि भारतमा पछभनिसकेको अवस्थामा पनि प्रम ओलीअस्ती शनिवार माडी नगरपालीकाकामेयरलाई बालुवाटार बोलाएर राममन्दिर बनाउन तयारी गर्नु भन्ने कुरा कामकुुरा एका तिर कुम्लो बोकी ठोरी तिरभएको छ ।प्रधानमन्त्री खडग प्रसाद ओलीको दुबमृगौला प्रत्यारोपण गरिएको छ । उनीसामान्य मानिस जस्ता हुनै सक्दैन । प्रमओलीले नियमित कडा औषधी खानु पनहुन्छ । कडा औषधीको प्रभावले गदाउनको मष्तिस्कमा जे आउँछ त्यही गदआएको घटना र तथ्यले देखाएको छ ।पार्टी भित्रको विवाद भुषको आगो झै तलसम्म पुगको छ । प्रम आलीको निर्देशनमानिर्वाचन आयोगमा नेकपा एमाले दताभएको नेकपा कै नेताहरु बताउँछन् ।जसले जे भने पनि उनी मान्दैनन् ।देश रसंबिधानको रक्षक राष्टपतिलाई उनले जभन्यो त्यहंी गराउन थापना गराएका छन।त्यसैले शितल निवास प्रधानमन्त्रीकाकुर्सीमा रहन्छन् ।देशमा केही हुने वालाछैन। उनको कार्य शैलीले देश र्दुघटनाकाडिलमा पु ग े क ो कु र ा राजनै ितकपर्यवेक्षकहरु बताउँछन् पछिल्लो खबरसुत्रका अनुशार छिट्टै प्रधानमन्त्री आलीलमन्त्रीपरिषद पुनर्गठन गर्दैछन् ।आफ्नापक्षमा नलाग्ने मन्त्रीहरुलाई हताउनलागिएको खबर सुत्रले बताएको छ ।ओलीका विरोधी प्रचण्ड , माधव नेपालपक्ष मन्त्रीहरु हताएर एक पक्षरुपमा प्रमओली अगाडी बढ्दैछन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्