विश्वभर महामारीका रुपमा फैलिरहेकाकोरोना भाइरस संक्रमणका कारण आइतबार(२ अगस्ट २०२०) साँझसम्म मृत्यु हुनगैरआवासीय नेपालीहरुको संख्या १३३पुगेको छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेकातथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा७१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्तराज्य अमेरिकामा कोरोना भाइरसका कारणज्यान गुमाउनेको संख्या २५ पुगेको छ ।समितिका अनु स ार न्यु य ो र्क म ा १७,कोलोराडोमा ५ र भर्जिनियामा ३ जनाको मृत्यभएको हो । अन्य मुलुकमा जापान अफ्रिकाकाविभिन्न देश र खाडी गरेर १३३ भएको भनिएपनि विश्वभर काम र मामको खोजीमा रहेकानेपालीको कोरिना भाइरसका कारण मृत्युकासंख्या तेब्बर हुन सक्ने कुरा एन आर एनका पदाधिकारीहरु बताउँछन् ।पर्यटन व्यवसाय ध्वस्तकोरोनाका कारण विश्वका सबै देशकापर्यटन व्यवसाय ध्वस्त भएको छ । सबदेशका सरकारले कोरोना संक्रमण नहोसभनेर लकडाउन विधि अपनाएका कारणमानिसहरु घर भित्र कैद छन् । पाँच महिनाहुँदा पनि सबै देशमा जनजीवन ठप्प छ ।चहलपहल नभए पछि बस हवाईजहाज ,जहाज चल्ने कुरा भएन । मानिसकागतिविधि साँघुरो भएपछि होटल रेस्टुरेन्टचल्ने वातावरण कसरी हुनु? त्यससँगै सबदेशमा पहिलो मार पर्यटन उद्योगमा परेको छ ।शेयरबजारमा उथलपुथल कोरोना भाइरसका कारण विश्वभरकाविभिन्न ठुला साना बैंक बित्तीय सस्था रकम्पनीमा उथलपुथल आएको छ । लगानीगरेका ऋण डुबेका छन् । उठ्ने अवस्था छैन ।त्य्सैले विश्व बजारमा शेयरमूल्य गिर्दो छ ।करोडौं बेरोजगारकोरोनाका कारण होटल ,रेस्टुरेन्ट , नाइटक्लब, जहाज, हवाईजाहाज लगायतसेवामूलक संस्थामा काम गर्ने रोजगारहरुअहिले बेरोजगार भएका छन् । समाजवादीमुलुकहरूले त बेरोजगार भत्ता दिएका छनतर नेपाल जस्ता मुलुकको अवस्था दिनप्रतिदिन अवस्था खस्कंदो छ ।भ्यक्सिन नआउँदा सम्म दुःखचीन , रुस ,बेलायत, जर्मन ,फ्रान्सरअमेरिकाले कोरोना विरुद्धको खोप परिक्षणगरिरहेका छन् तर सफलता पाउन सकेकाछैनन् । यो खोप विश्वबजारमा न आइन्जेलकोरोनाको सन्त्रास रहिरहन्छ ।
