काभ्रे पलाञ्लाचोक जिल्ला अदालतले बन्दाबन्दीको समयमा पनि न्याय सम्पादनमातदारुकताका साथ कार्य गरी सेवाग्राहीलाइसेवा पु¥याएको छ । २०७७ असाढ १ गतेबाटअदालतबाट दिनुपर्ने सबै सेवा अधिकृतदेवराज भट्टराइले बताउनु भयो । मुद्दापैmसलाकोक्रममा भने वाढी र प्रतिवादीउपस्थीत भएमा अदालतले दिने सबै सेवाप्रदान गर्ने जनाएको छ । गत वर्ष सम्मजिम्मेवारी सरी आएको जम्मा ८ सय ७६मुद्दा, नयाँ यस वर्षको १ हजार १० गरी १हजार ८ सय ८६ मुद्दामा ९ सय ४ मुद्दाफछ्यौत भई पैmसला भएको छ । ९ सय ८२मुद्दा फछ्यौत हुनबाँकी रहेको अदालतलजनाएको छ । देवानी मुद्दा ५ सय ४९जिम्मेवारी सरी आएको नयाँ दर्ता ६ सय ३३,जम्मा लगत १ हजार १ सय ८२ जम्मा ६ सय९ पैmसला भइ ५ सय ७३ भने पैmसला हुनबाँकी रहेको छ । त्यस्तै फौजदारी तर्पm ३ सय१४, नयाँ दर्ता ३ सय ६३ जम्मा लगत ६ सय७७ मा २ सय ८३ फौजदारी मुद्दा पैmसलाभएका छन् । देवानी र फौजदारी मुद्दा ८ सय ६३, जिम्मेवारी सरी आएको र नयाँ ९ सय९६ दर्ता भएको छन् भने ८ सय ९२ मुद्दापैmसला भई ९ सय ६७ मुद्दा पैmसला हुनबाँकी रहेका छन् ।व्यक्तिवादी देवानी जिम्मेवारी सरी आएको २, नयाँ दर्ता ४ जम्मा लगत छ । फैसला हुनसकेको छैन । सरकारवादी फौजदारी मुद्दागत वर्ष सम्म जिम्मेवारी सरी आएको ३जम्मा लगत ३ फैसला १ भएको र दुई मुद्दाफैसला हुन बाँकी रहेको छ । पुनरावेदन तफदुबैको मुद्दा सरी आएको मुद्दा ५,नयाँ मुद्दा गरी जम्मा ९, १फैसला भएको फैसला हुन बाँकी८ रहेको छ । देवानी तर्फ ५ सय५१ मुद्दा जिम्मेवारी सरी आएकानयाँ मुद्दा ६ सय ३७ गरी जम्मालगत १ हजार १ सय ८८ मा ६सय मुद्दा फैसला भएको छ । भन५ सय ७९ फैसला हुन बाँकीरहेको छ । त्यसै गरी ३ सय १७फौजदारी मुद्दा जिम्मेवारी सरीआएकोमा नयाँ दर्ता ३ सय ६३गरी ६ सय ८० मध्येबाट २ सय८४ फैसला गरी , ३ सय ९६ मुद्दा फैसला हुन१ बाँकी रहेको छ । शुरु र पुनरावेदनकाजिम्मेवारी सरी आएको मुद्दा ८ सय ६८ ,नयाँ दर्ता १ हजार गरी जम्मा १ हजार ८ सय६८ मुद्दामा ८ सय ९३ मुद्दा फैसला भई ९सय ७५ मुद्दा फैसला हँुन बाँकी रहेको छ ।निशेधाज्ञा ८ , नयाँ दर्ता १० गरी १८ मध्येबाट११ फैसला भई ७ निशेधाज्ञाको फैसला हुनबाँकी रहेको छ । देवानी फौजदारी पुनरावेदनगरी जम्मा सरी आएको कुल ८ सय ७६ रनयाँ १ हजार १० गरी १ हजार ८ सय ८६मध्येबाट ९ सय ४ मुद्दा फैसला भई ९ सय८२ मुद्दा फैसला हुन बाँकी रहेको छयसरी आधा भन्दा बढी मुद्दाहरु फैसला हुननसकेको सन्दर्भमा जिज्ञासा राख्दा काभजिल्ला अदालतका न्यायाधिसका मूख्यन्यायाधिश पुरुषोत्तम प्रसाद ढकाल भन्नहुन्छ “गत वर्ष सम्म पनि सबै मुद्दाहरुनियमामानुशार नै ट्रयाकमा ल्याएको तर गतचैत्र ११ गतेबाट कोभिड–१९ प्रकोपको कारणबन्दाबन्दी हँुदा ४ महिना सम्म बेञ्च बस्नपाएन त्यसो हँुदा मुद्दा फैसला केही ढिला हुनपुगेको छ । लक्ष्य अनुशार केही मात्र फरकपर्न आएको हो । न्यायाधिसले जिम्मेवारी सरीआएको मुद्दा सत प्रतिशत फैसला गरी गनपर्ने हुन्छ । प्रत्यक आर्थिक वर्षमा ५० प्रतिशतमुद्दा फैसला गर्नु पर्ने मापदण्ड तय भएकाछ ।” त्यो अनुशार न्याय सम्पादन गर्न र मुद्दाफैसलामा तिब्रता दिन काभ्रे जिल्ला अदालतनिरन्तर लागि पर्ने मूख्य न्यायाधिस ढकाललबताउनु भयो ।
