IMG-LOGO

दक्ष जनशक्ति उत्पादन गरेका छौँ

 मंगल, माघ १८, २०७८  रमेश श्रेष्ठ

अध्यक्ष, नेशनल एकेडमी अफ कुलिनेरी ऐण्ड हसपिटालिटी म्यानेजमेन्ट

      बनेपा नगरपालिका नयाँ बसपार्क नजिकै स्थापना गरी सञ्चालन गरेको नेशनल एकेडेमी अफ कुलिनरी एण्ड हस्पिटालिटी म्यानेजमेन्टका अध्यक्ष रमेश श्रेष्ठसँग शैक्षिक संस्थाले गरेको शैक्षिक स्तरीयता र व्यवसायिक अवस्थाको बारेमा काभ्रे टाइम्समा गरिएको कुराकानीको मुख्य अंश यहाँ पस्तुत गरिएको छ ।

      नेसनल एकेडमी बनेपाले सीप बिकास गर्ने सवालमा कस्तो उपलब्धी मुलक कार्य गर्दै आएको छ?

ल्ब्ऋज्ः ले दिपलोमा इन होटल म्यानेजमेन्ट एण्ड दिपलोमा इन कुलिनेरी आर्ट अन्तर्गत पर्ने सिपमुलक तालिमहरु जस्तैः अययप, धबष्तभचक, ाचयलत यााष्अभ, जयगकभपभभउष्लन, दबचतभलमभच, दबचष्कतब र दबपभचथ सम्बन्धि प्राबिधिक तालिमहरु १८ महिने मष्उयिmब अयगचकभ लगायत १५ दिन देखि ३ महिना सम्मका छोटो अबधि तालीमहरु पनि संचालन गर्दै आइरहेको छ । उल्लेखित तालीमले विद्यार्थीहरुको सीप बिकास गरि आर्थिक र सामाजिकरूपमा आत्मानिर्भर बनाउने कार्य पनि ल्ब्ऋज्ः ले गर्दै आइरहेको छ ।

      वर्तवान परिस्थितिमा शैक्षिक संस्था व्यावसायिक र गतिशील ढंगबाट संचालित गर्न कस्तो खालको चुनौती ब्यहोर्नु परेको छ ?

हालको समयमा देशमा प्रतिकुल असर परेको भनेकै अयखष्म को संक्रमणले नै हो । यसबाट यहाँको शैक्षिक, व्यापारीक, सामाजिक, सरकारी लगायत कुनैपनि निकायहरु अछुत छैन । त्यसमा पनि शैक्षिक सस्थाको कुरा गर्नु पर्दा शिक्षक र विद्यार्थी बर्गहरु समेत संक्रमणको त्राशले शैक्षिक गतिविधिमा नकारात्मक असर परेको छ ।

      नेशनल एकेडमीमा सिपसिकेका ब्यक्तिहरुले आत्मनिर्भर बनेको स्थिति छ त?

“ल्ब्ऋज्ः मा अहिलेसम्मको ३ वर्षको अबधिमा ११४ विद्यार्थीहरुले सीप मुलक तालिम लिइसकेका छन् । ती मध्ये चाइनाको छ कतबच जयतभ िहरुमा ८४ जना र अन्य केही म्गदबष् का छ कतबच जयतभ िहरुमा क्ष्लतभचल गरि आफूलाई अझ दक्ष बनाउन सफल छन । केहीले भने नेपालमै आफ्नो ब्यवसाय गरिरहेका छन । केही बिध्यार्थीहरु चाँहि देशको कोभिड संक्रमनको परिस्थितिले गर्दा क्ष्लतभचल को लागी ध्बष्तष्लन मा छन् ।” बिदेशमा क्ष्लतभचल गरेका धेरै जसो बिध्यार्थीहरुले सोही ज्यतभ िमा नै व्यद गर्दै आएको कुरा पनि म प्रस्ट पार्न चाहन्छु ।

      नेशनल एकेडमीले सीप सिकाईका चरण र प्रभावकारिताको बारेमा प्रष्ट पारिदिनुस्न ?

म्ष्उयिmब अयगचकभ गर्नको लागी कम्तीमा पनि क्भ्भ् उतिर्न हुनु पर्ने छ र क्जयचत तभचm अयगचकभ गर्नको लागि ८ कक्षा उतिर्न हुनु पर्ने छ । त्यस पस्चात माथि उल्लेखित बिषयहरु मध्ये आफूलाई मन परेको बिषय छानेर तालिम लिन पाईन्छ । तालिम लिईसकेपछि सोही बिषयमा दक्षता हासिल गर्ने र आत्म निर्भर हुने वातावरण पनि ल्ब्ऋज्ः ले दिंदै आएको छ ।

      शुल्क निकै महँगो भयो भनिन्छ नि वास्तविकता के हो ?

तालिम अवधीभरिको तगतष्यल ाभभ, भ्त्ख्ब् को चभनष्कतचबतष्यल ाभभ, पोशाक, पठनपाठन लगायत उचबतष्अब िका सामग्रीहरु, छ कतबचक जयतभ िखष्कष्त, भमगअबतष्यलब ितयगच ईत्यादि व्यवस्थापनको लेखा जोखा गर्ने हो भने अहिले सम्म लिदै आएको शुल्क समय सान्दर्भिक नै भएको महसुस अभिभावक तथा विद्यार्थीहरुले गरेको पाईन्छ ।

      अन्त्यमा केही भन्नू छ कि ?

समग्रमा भन्नु पर्दा समाजमा बिध्यमान मध्यम बर्ग र निम्न बर्गका बिध्यार्थीहरुमा सिप बिकास गरि आत्मनिर्भर बनाई कुशल जीवनयापन गर्ने उद्देश्य लिएर स्थापना भएको यस ल्ब्ऋज्ः ले बिगतका दिनहरुमा जस्तै आगामी दिनहरुमा पनि आफ्नो सामाजीक उत्तरदाईत्व पुरा गर्दै जाने कुरा प्रति प्रतिबद्दता व्यक्त गर्दछ । कोरा सैद्धान्तिक ज्ञानले मात्र केही हुँदैन् । आफू, आफ्नो परिवारको जीवनलाई सुखमय कर्म गनुर््पर्छ । हरेक व्यक्तिले इच्छा, आर्थिक हैसियत सबैको विचार गरेर समयको माग अनुसार शिक्षा ग्रहण गर्नुपर्छ । सिप सहितको शिक्षा आजको आवश्यकता हो । जनु विषय अध्ययन गछौँ त्यसमा दक्षता सहितको सिप र अनुभव चाहिन्छ । व्यवहारिक दक्षताले मात्र मानव जीवन यापन सार्थक हुन्छ । मानव जीवनलाई सुखमय बनाउन आर्थिक उपार्जन महत्वपूर्ण हुन्छ ।समाज रुपान्तरणको लागि सामाजिक आर्थिक उथ्थानको खाँचो छ । जीवनलाई उत्कृष्टता ढङ्गबाट जीउन हरेक विषयमा पोख्त हुन जरुरी छ । अनी मात्र मानिसले कर्म गर्ने अवसर प्राप्त गर्छ । त्यसैले सबैले सिप सिकौँ आत्मनिर्भर बनौँ भन्न चाहन्छु ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्