व्याचलर लेबल कोआर्डनेटर, निष्ट कलेज, बनेपा
बनेपा नगरपालिका वडा नं ४ मा जन्मनुभएका समिश श्रेष्ठले ःभम, क्ष्ऋत् र ःभम ीभबमभचकजष्उ बलम ःबलबनझभलत ९mनmत०, काठमाण्डौं विश्वविद्यालयबाट शैक्षिक योग्यता हाँसिल गर्नुभएको हो । उहाँ हाल निष्ट कलेज बनेपा काभ्रेको व्याचलर लेबल कोअर्डिनेटरको जिम्मेवारी समाल्दै आउनु भएको छ । विश्व बजारमा विक्ने, जीवनोपयोगी प्रवधिमैत्री, शिक्षा अध्ययन गर्ने अवसर निष्ट कलेजले प्रदान गर्दै आएको बताउनु हुन्छ । व्याचलर लेबलका कोअर्डिनेटर समिश श्रेष्ठ । माध्यामिक तह कक्षा ११ र १२ देखि उच्च शिक्षा सम्मका कक्षा सञ्चालन गर्दै आएको शैक्षिक संस्था गुणस्तरीय शिक्षा प्रदान गरी आप्mनो वेग्लै पहिचान बनाउन सकेको तर्पm गर्नु हुन्छ व्याचलर लेबलका कोआर्डिनेटर श्रेष्ठ । व्याचलर लेबलको भर्ना अभियान भावी शैक्षिक योजनाको बारेमा कोअर्डिनेटर श्रेष्ठसँग रेडियो एविसीमा गरिएको कुराकानीको मुख्य अंश यहाँ प्रस्तुत गरिएको छ ः
निष्ट कलेजको शैक्षिक स्टरीयताको बारेमा बताइदिनुस न ?
माध्यामिक तह कक्षा ११ र १२ देखि उच्च शिक्षा अध्ययनको अवसर विद्यार्थीहरुको प्राप्त गर्न सक्छन् । विज्ञान र व्यवस्थापन संकाय, प्रविधिक विषयहरुको अध्यापन गरिन्छ । व्याचलर लेवलमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कार्यक्रमहरु द्यक्ऋ।ऋक्क्ष्त्, द्यक्ष्त्ः र द्यऋब् का विषयहरु सञ्चालित छन् । विशेषज्ञ दक्षता हाँसिल गरेका विज्ञ शिक्षकहरुबाट अध्यापन हुने यस कलेजमा विद्यार्थीहरुको लागि शिक्षण सिकाईमा प्रभावकारीता ल्याउन शिक्षक युनिटी सशक्त भइ कार्य अघि बढाएको छ । हरेक वर्ष कक्षा ११ र १२ त्यस्तै गरी व्याचलर लेबलमा विद्यार्थीहरुले अब्वल नतिजा ल्याउन सफल भएका छन् । यहाँ उत्पादन विद्यार्थीहरु, उद्योग धन्दा, व्यवसायिक फर्म, सरकारी, संघ संस्था र बैंक तथा वित्तीय क्षेत्रमा रोजगारी प्राप्त गर्न सकेका छन् । विश्व नै टोक्नोलोजिको विकास तिर अघि बढी रहेको अवस्थामा सूचना र प्रविधिको युगमा हामीले विश्व बजारमा विक्ने शिक्षा प्रदान गर्न, शिक्षा अध्ययनका लागि कम्प्यूटर ल्याब, होटल मेनेजमेण्ट र विज्ञानको ल्याब, रिसर्चका लागि समेत उपयुक्त ल्याबको प्रयोगबाट आपूmले सिकेको विषय बस्तु निरन्तर अभ्यास मार्पmत गर्न सकिन्छ ।
कक्षा १२ अध्ययन सफलता प्राप्त गरेका विद्यार्थीहरुलाई विषय छनोट गर्न के सुझाव दिन चाहनुहुन्छ ?
अहिले विश्वमा सूचना र प्रविधिको बिकासले साँधुरो भएको छ । प्रविधिको विकासलाई आत्मसाथ गरी देशको विकास र समृद्धिमा फड्को मार्ने शक्तिसाली राष्ट्रहरु अमेरिका, युरोपीयन कन्ट्रीहरु र चिन जस्ता राष्ट्रहरु दक्ष जनशक्ति उत्पादन गरी त्यसको उचित व्यवस्थापनले रोजगारीको अवसर सृजना गर्न सकेकोले देशले समृद्धि हाँसिल गरेको छ । उत्पादनमा आत्म निर्भर भई उद्योगमा जोडेर अघि बढेका छन् । हाम्रो देश नेपालमा पनि प्रविधिमैत्री शिक्षा प्रदान गर्न प्रारम्भ गरेको छ । प्रविधि मैत्री, जीपनोपयोगी शिक्षा ग्रहण गरी उच्च शिक्षा अध्ययन सफलता प्राप्त गरेपछि वेरोजगार बस्नु पर्दैन त्यस्ता विषयहरु काभ्रे जिल्लाको बनेपा, धुलिखेल, पनौती, त्यस्तैगरी भक्तपुर, काठमाण्डौं उपत्यकामा समेत आप्mनो दक्षता क्षमता अनुरुप अध्ययन गर्न सकिन्छ । प्राविधिक ज्ञान हाँसिल गरी विश्व बजारमा विक्ने शिक्षा ग्रहण गर्ने अवसर निष्ट कलेजमा छ । व्याचलर लेवलमा द्यक्ऋ।ऋक्क्ष्त्, द्यक्ष्त्ः र द्यऋब् कार्यक्रम सहितका विषयहरुमा प्रविधिमैत्री शिक्षा प्रदान गर्दै आएका छौं । विद्यार्थीहरुको शैक्षिक योग्यता, आर्थिक जोहपन, भौगोलिक अवस्थामा आपूmलाई सुयोग्य हुने विषय छनौट गरी अध्ययन गर्न सुझाव दिन चाहन्छु ।
द्यक्ऋ।ऋक्क्ष्त्, द्यक्ष्त्ः, द्यऋब् अध्ययन सफलता हाँसिल पछि विद्यार्थीहरुले प्राप्त गर्ने अवसरका बारेमा बताउनुस् न ?
माध्यमिक तह देखि उच्च शिक्षा सम्म नै प्रविधिको बिकासलाई जोड्ने कार्यक्रमहरुमा विषयहरु समावेश गरेको छ । प्राविधिक आधारका विषयहरु प्रविधिको उच्चतम विकाससँग समावेस गरेर नै त्रिभुवन विश्वविद्यालयले कोर्ष डिजाइन गरेको छ । हामीहरुले सोहि विश्व विद्यालयबाट सम्बन्धन लिई व्यचलर लेबलमा द्यक्ऋ।ऋक्क्ष्त्, द्यक्ष्त्ः, द्यऋब् कार्यक्रमहरु अध्यापन गराउँदै आएका छौं । यो विषयहरु अध्ययन सफलता हाँसिल गरेका विद्यार्थीहरु, बैंक तथा वित्तीय संस्था, औधोगिक क्षेत्र, सामाजिक संस्था, सरकारी निकायमा उच्चतहमा रोजगारीको अवसर प्राप्त गर्न सक्छन् । आइटी अफिसर देखि ठूला ठूला कम्पनीहरुको प्रमुख कार्यकारी निर्देशक हुन सक्छन् । उक्त विषयहरुमा मास्टर डिग्री, एज्म् गरेपछि अनुशन्धानकर्ता, अनुशन्धान अधिकृत, उच्च प्रविधिको विज्ञको रुपमा विश्वका कुनैपनि मुलुकमा रोजगारी सहजै प्राप्त गर्न सक्छन् ।
द्यक्ऋ।ऋक्क्ष्त्, द्यक्ष्त्ः र द्यऋब् कार्यक्रम अन्तरगतका विषयहरु अध्ययन गर्न निक्कै महंगो छ । जेहन्दार तथा विपन्न वर्गका लागि त पहुँच नै छैन भनिन्छ हाम्रो कलेजमा के छ अवस्था ?
राम्रो शैक्षिक योग्यता भएका, प्रवेश परीक्षामा नतिजा स्तरीय भएका विपन्न, सामान्य र उच्च घरानीया सबैले हाम्रो निस्ट कलेजमा अध्इयन गर्न सक्छन् । द्यक्ऋ।ऋक्क्ष्त् मा ३६, द्यक्ष्त्ः ३३, र द्यऋब् मा ३५ जनाले कोटा अनुसार कार्यक्रम अन्तरगतका विषयहरु अध्ययन गर्न सक्छन् । १० प्रतिशतले छात्रवृति प्राप्त गर्न सक्छन् । विपन्न वर्गले समेत अध्ययन गर्न सक्छन् । व्याचलर लेवलका माथिका विषयहरुमा करीब ५ लाख देखि ७ लाख शुल्क तिरेर अध्ययन गर्न सक्छन् । विपन्न वर्गको हकमा स्थानीय सरकारको सिफारिसमा छुट प्राप्त गर्न सक्छन् । गुणस्तरीय, प्रविधि मैत्री शिक्षा प्रदान गर्नु नै हाम्रो मुल लक्ष्य हो । प्रविधिक शिक्षा अध्ययन गर्न अलिक शुल्क त लाग्ने नै हुन्छ ।
निष्ट कलेजको शैक्षिक आकर्षणलाई कसरी नियाल्ने ?
विगत १४ वर्ष देखि विद्यार्थीहरुलाई गुणस्तरीय सर्वसुलभ ढङ्गले शिक्षा प्रदान गरेका छौं । यसै वर्ष २०८२ सालको कक्षा १२ को परीक्षामा विज्ञान संकायका ३ जना विद्यार्थीले ३ दशमलब ९६ जीपिए ल्याएर सर्वोत्कृष्ट हाँसिल गरेका छन् । त्यस्तै गरी व्यवस्थापन तर्पm हरेक वर्ष नै विद्यार्थीहरुले सत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् । विज्ञान संकायमा अध्ययनरत आर्या भोछिभोया, आयम श्रेष्ठ र सृष्टी जिरलेले ३ ढशमलब ९६ जीपीए ल्याउन सफल भए । त्रिभुवन विश्व विद्यालय अन्तरगत अध्ययन सफलता प्राप्त गरेका समग्र ८० प्रतिशत रहेको छ । विषयगत विशेषज्ञता हाँसिल गरेका शिक्षकहरुबाट अध्यापन गरिदैं छ । निष्ट फाउन्डेशनका प्रमुख व्यक्तित्व शिक्षा सेवी माधव बराल लगायतको टोलिले सञ्चालित निष्ट कलेजमा शिक्षण सिकाईमा प्रभावकारीता ल्याई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छौं । उपयूक्त शैक्षिक वातावरण, भौतिक पूर्वाधारले सम्पन्नता, विद्यार्थीहरुको लागि पढेका विषय बस्तु व्यवहारमा उतार्ण विज्ञान र होटल म्यानेजमेण्टको लागि ल्याबको प्रबन्ध, अध्ययन अनुसन्धानका लागि पुस्तकालय र ल्याबको प्रबन्ध गरिएको छ । इलाइवेरीको प्रबन्ध, कमजोर विद्यार्थीहरुको लागि अतिरिक्त कक्षा सञ्चालन, सूचना प्रविधि मैत्री शिक्षा प्रदान गरिएको छ । यहाँ अध्ययन सफलता हाँसिल गरेका विद्यार्थीहरु सरकारी निकायमा उच्च ओहदामा रोजगारी, उद्योग धन्दा शैक्षिक संस्था बैंक वित्तीय संस्थामा रोजगारी प्राप्त गरी जीवनलाई सुखमय बनाएको हुँदा निष्ट कलेज विद्यार्थीको रोजाइ भएको हुनुपर्छ ।
प्रस्तुतकर्ता ः रमेशप्रसाद न्यौपाने
