प्रधानमन्त्री बालेन साहले राष्ट्रिय पोसाक लाएनन रे – हाहाकार छ । तर नेपाल मा संविधान र कानुनले राष्ट्रिय पोसाक निर्धारण गरेको छैन । तसर्थ नेपाली सकल को जातिय पोसाक नै राष्ट्रिय पोसाक मानेर हिडम् । माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा क्याबिनेटको निर्णय छ । औपचारिक कार्यक्रममा लगाइने औपचारिक पोसाक ३३ सेतो दौरा सुरुवाल कालो र खैरो ग्रे कोट, कालो टोपी र कालो जुत्ता । ढाका टोपी छैन । र अन्तर्राष्ट्रिय प्रचलित पनि औपचारिक । तर माओवादी प्रचन्ड लगायतले कहिले पनि लगाएनन् । अर्थात नलगाए पनि भद्र पहिरन पनि चल्ने नजिर । तसर्थ औपचारिक पोसाकलाई राष्ट्रिय पोसाक भन्नु सहि भएन । झन औपचारिक पनि नतोकिएको बङ्गलादेशको ढाका नामक ढाका टोपी झन् राष्ट्रिय टोपी कसरी ? आफूलाई राष्ट्रिय लाग्दैमा १२८ भाषाबोल्ने विविध नेपाली माथि किन लाद्नु । आफूले लाउनु अरुलाई नो कमेन्ट प्लिज । राणाहरुले आफूलाई फरक देखाउन मुगल को सलवार लाई सुरुवाल र शाही जामालाई मैल पोस बनाए । मैल भनेको मलमलको पहिरो बक्सने पोसाक पोस । जुत्ता पाउपोस् । टोपी शिरपोस् । दौरा शव्द त मैले पनि भन्दिन अझै मैलपोस सुरुवाल । एक पन्डितहरुले जबर्जस्ती रोमनको सेलेब्रेसन डे पारेर नयाँ वर्षमा एकले शुरु गरेको नेपाली पोसाक दिवसलाई हाइज्याक गरेर राष्ट्रिय टोपी डे मनाएर जय इसु गरे ह्याप्पी न्यु एयर । कहाँ हुन्छ जबत मबथ अबउ मबथ कजयभक मबथ उबष्वबmब मबथ जबाि उबलत मबथ दयिगकभ मबथ रु काहीं नभा जात्रा हांडि गाउँ । टोपी डे को पोस्टमा उत्तिकै मात्रामा बिरोध गाली आउँछ । किनभने ब्यबहारमा बाहुनले यो पहिरन प्रयोग गर्छ दैनिक पहिले धोति लाएर कर्म गर्नुपर्ने बाध्यतालाई सलवारको बिकल्प । टुपी छोप्न टोपी । हुन त मुसलमानहरुले तोप को मोहरी मुख छोप्न लगाइदिने तोपको तोपि शव्द हाम्रो टोपी । तसर्थ आफू मनपरेको पहिरुं अरुलाई उसको इच्छा ले पहिरिन देउँ कि संविधान मै लेखम राष्ट्रिय पोसाक यो यो । यो नलाउनेलाई जेल सजाय । नत्र किन रोइलो । बहुजातीय नेपाल बहुजातीय पोसाक नै राष्ट्रिय पोसाक ।
