IMG-LOGO

हिरामणि शर्मा अस्पताल व्यवस्थापनमा

 मंगल, भदौ १५, २०७८  --

रेयुकाई एइको मासुनागा आँखा अस्पताल बनेपाका महा-सचिव हिरामणि शर्मा त्रिविवि शिक्षण अस्पताल महाराजगंजको अस्पताल व्यवस्थापन  समितिको सदस्यमा मनोनित हुनु भएको छ । बिगत डेढ दशक देखि अस्पताल व्यवस्थापनमा कुशल ठानेर शर्मालाई आगामी दुइ बर्षका लागि त्रिविवि शिक्षण अस्पताल ब्यबस्थापन समितिमा मनोनित गरेको जनाएको छ  ।    त्रिविवि शिक्षण अस्पताल डिनको कार्यालयले मनोनयन गरेको पत्र शर्माले बुधबार बुभ्mनु भएको थियो ।  अस्पतालका कार्यकारी निर्देशक प्रा डा आनन्द कुमार शर्माका अनुसार हिरामणि शर्माको  व्यवस्थापनमा आएपछि अस्पतालले थप गतिलिने अपेक्षा गरिएको छ ।   काभ्रे टाइम्स र रेडियो एबिसिका सहयोगी शुभचिन्तकको   यो मनोनयनले हामी अत्यन्तै गौरवाम्वित भएका छौ । उहाँको कार्यकाल सफल र सुखद रहोस हार्दिक  बधाई तथा शुभकामना ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्