IMG-LOGO

गहिरो

 मंगल, सावन १२, २०८३  आर. एल. श्रमजीवी

समुन्द्रको पानी  आँसुको स्वाद  दुबै नुनिलो  पल पलका सम्झना  अनेकौं हण्डर र ठक्कर  दुबै विगत  मेरो सर्ट पाइन्ट यो महासागर  दुबै निलो ’डिलिट’ हुनै नसक्ने  काटेर फाल्न नसकिने  च्यातेर धुजा धुजा पार्न नसकिने  बर्षौका यादहरु बुझ्न नसकिने  अनि यो समुन्द्र  दुबै उत्तिकै गहिरो  ।।।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्