IMG-LOGO

तिम्रो हात

 मंगल, जेठ २६, २०८३  नाजिम हिक्मेत रान

तिम्रो हात  ढुङ्गा जस्तो बलियो  कारागारको धुन जस्तो उदास भारी बोक्ने जनावर जस्तो गरुँगो  तिम्रो हात भोकले छट्पटाएको शिशुको अनुहार जस्तो पिलपिलाउदो  तिम्रो हात  मह जम्मा गर्ने मेहनती र कुशल माउरी जस्तो दूधले गानिएको छाती जस्तै वजनदार प्राकृतिक छटा जस्तो मायालु हात, तिम्रो हात मुलायम छालाभित्र  आफ्नै किसिमको मित्रवत कोमलपन  संसार गाई–गोरुको सिङमाथी अडेको हुँदैन  संसारलाई हाक्छ तिम्रो हातले ।  (टर्कीका बहुआयामिक विश्व प्रशिद्ध प्रगतिवादी कवि  नाजीम हिक्मेत रान)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्